बुटवलमा बम विष्फोट

बुटवलको मिलनचोकमा बुधबार साँझ बम  विष्फोट भएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम  विष्फोट भएकाे हो ।विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए । बम विष्फोट भएको ठाउँमा नेकपा माओवादीको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ । विष्फोटबाट ठूलो क्षति नभएको डिएसपी

सम्बन्धित सामग्री

राजमार्गमा विष्फोट!

नेपालगञ्ज- पूर्व-पश्चिम महेन्द्र राजमार्गको ढकेरी क्षेत्रमा विष्फोट भएको छ। ढकेरीदेखि दुई किलोमिटर पूर्व राजमार्गको किनारमा विष्फोट भएको हो। विष्फोट कसले गरायो वा द्वन्द्वकालीन माइन विष्फोट भयो यकिन हुन सकेको छैन। बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार राजमार्ग किनारमा राती विष्फोट भएको छ। विष्फोटबाट राजमार्ग अलिकति उप्किएको छ भने किनारमा खाल्डो परेको छ। राजमार्गमा उप्किएको […]

भक्तपुरमा ग्याँस सिलिण्डर विष्फोट

काठमाडौं । भक्तपुर ग्याँस सिलिण्डर विष्फोट भएकाे छ । सूर्यविनायक नगरपालिका–३, दधिकोटका रामप्रसाद थपलियाकाे घरमा ग्याँस सिलिण्डर विष्फोट भएकाे हाे । सोमबार बिहान पौने ७ बजेतिर थपलिया पत्नी भान्छामा छिर्दा एक्कासी विष्फोट भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डे बताउनु भयाे । उहाँका अनुसार भान्छाको सिलिण्डर त जस्ताको तस्तै छ, तर […]

एक घरमा विष्फोट, ६ जनाको मृत्यु

काठमाडौँ । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा विष्फोट भएको थियो । सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा […]

बुटवलको मिलनचोकमा बम विष्फोट

बुटवल । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ […] The post बुटवलको मिलनचोकमा बम विष्फोट appeared first on राजधानी राष्ट्रिय दैनिक.

इटहरीमा बम विष्फोट, दुईजना घाइते

काठमाडौं : सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा सोमबार राति साढे १० बजे बम विष्फोट हुँदा इटहरी २ का २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजङ्ग गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।प्रहरीका अनुसार थापा बस्ने  कोठामा बम विष्फोट भएको थियो। बम विष्फोट हुँदा घाइते भएका थापाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ। गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

पञ्जाबमा भारतीय सेनाको क्याम्प नजिकै बम विष्फोट, शहरमा अलर्ट जारी

पञ्जाबमा भारतीय सेनाको क्याम्प नजिकै बम विष्फोट भएको छ । पठानकोटस्थित भारतीय सेनाको क्याम्पको गेटमै ग्रिनेड विष्फोट भएको हो ।

अफगानिस्तानको काबुलमा मस्जिद बाहिर विष्फोट

१७ असोज, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिद बाहिर विष्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटमा परी केही मानिसको मृत्यु भएको आशंका गरिएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटरमा काबुलको इदगाह मस्जिदको प्रवेशद्वारमा उक्त विष्फोट भएको बताएका छन् । समाचारमा जनाइएअनुसार मस्जिदभित्र जबिहुल्लाह मुजाहिदकी आमाको फातिहा पढिरहेको समयमा उक्त विष्फोट भएको […]

भारतको जम्मु एयर फोर्स स्टेसनमा विष्फोट

१३ असार, काठमाडौं । भारतको जम्मु एयर फोर्स स्टेसनमा आइतबार दुईपटक विष्फोट गराइएको छ । जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले उक्त विष्फोट आतंकवादी आक्रमण भएको बताएका छन् । सिंहका अनुसार प्रहरी, वायु सेना र अन्य एजेन्सीहरुले यस विषयमा अनुसन्धान गरिरहेका छन् । यसअघि भारतीय वायु सेनाले जम्मुको एयर फोर्स स्टेसनको टेक्निकल एरियामा दुईपटक विष्फोट गराइएको […]

उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु

बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा  विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं। ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान करीब ५ बजे घटना विष्फोट भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रनाउ ख