काठमाडौं– युक्रेनको छिमेकी मुलुक मोल्दोभाको रुसी पृथकतावादीले शासन चलाइरहेको क्षेत्रमा बम विष्फोट भएको छ । मोल्दोभाको ड्निस्टर नदीपारि रुसी पृथकतावादीद्वारा सञ्चालित ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट भएको हो । ट्रान्सनिस्ट्रयाको टिरास्पोल शहरमा बम आक्रमण भएको त्यहाँको पृथकतावादी सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालमार्फत ट्रान्सनिस्ट्रियाको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विष्फोटबाट केही भवनमा क्षति पुगेको […]