सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन सकेको छैन, म सेवक भएर काम गर्छु: मुख्यमन्त्री रावल

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो पोखेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासाे गरेका हुन्। मुख्यमन्त्री रालवले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएको बताउँदै अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै वर्तामानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे। […]

सम्बन्धित सामग्री

नागरिक उन्मुत्तिले साथ नदिँदा मुख्यमन्त्री रावल अप्ठयारोमा

धनगढी । सुदुरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (२) बमो जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन ।  प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीका […] The post नागरिक उन्मुत्तिले साथ नदिँदा मुख्यमन्त्री रावल अप्ठयारोमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ: मुख्यमन्त्री रावल

सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए।...

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री रावल

काठमाडौं, १४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताएका छन्। आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उनले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताएका छन्। ‘खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको […]

बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक : मुख्यमन्त्री रावल

कञ्चनपुर, १२ माघ। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गरेका छन्।विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमीको मुख्यमन्त्री रावलले शुभकामना व्यक्त गरेका हुन। मुख्यमन्त्री रावलले प्रारम्भिक बाल विकास तहदेखि विद्यालय हुँदै विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताए। प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि […]

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री रावल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।  उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ।  २७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २...

काठमाडौंको कारागारमा सुदूरपश्चिमका मन्त्रीको भागबन्डा हुने

काठमाडौं, ४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले काठमाडौंमा कारागारभित्र जेल जीवन बिताइरहेका रेशम चौधरीलाई भेटेर मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गर्ने गरेका छन्। मुख्यमन्त्री रावल र माओवादी संसदीय दलका नेता तथा बिनाविभागीय मन्त्री खगराज भट्ट भोलि मन्त्रिमण्डल विस्तारको विषयमा छलफल गर्न काठमाडौं आउन लागेको स्रोतले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले सुदूरपश्चिम […]

सुदूरपश्चिममा मुख्यमन्त्री रावल र दुई मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गर्नुभएकाे छ । त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भटट्ले शपथ ग्रहण गर्नुभएकाे छ। उहाँहरुलाई प्रदेश प्रमुख […]

मुख्यमन्त्री रावल र २ मन्त्रीले लिए शपथ

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलसहित ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख देवराज जोशीबाट रावलसहित नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष कुमारी शर्मा थापाले शपथ ग्रहण गरेका हुन्। शपथसँगै मुख्यमन्त्री रावलले पदभार ग्रहणसमेत गरेका छन्। दुई मन्त्री भने विना विभागीय नियुक्त…

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री रावल को हुन् ?

बुबा भारतीय सेनामा कार्यरत भएको हुँदा रावलको बाल्यकाल भारतमै बित्यो । उनी भारतममै हुर्किए । भारतमै पढ्ने अवसर पाए ।