बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक : मुख्यमन्त्री रावल

कञ्चनपुर, १२ माघ। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गरेका छन्।विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमीको मुख्यमन्त्री रावलले शुभकामना व्यक्त गरेका हुन। मुख्यमन्त्री रावलले प्रारम्भिक बाल विकास तहदेखि विद्यालय हुँदै विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताए। प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि […]