पितृसत्ताकी छोरी

नर-पिचासले अस्मिता चुस्दा देह त्यागेकी छोरी र दुर्गममा प्रसव पीडामा मृत्युसँग युद्ध लडिरहेकी बुहारी बोक्न निर्दोष डोकाहरु व्यस्त छन्।

सम्बन्धित सामग्री

आखिर छोरी न परेँ

हाँस्दा पनि सम्हालिनु पर्छ बाहिर कति निस्किदा पनि ख्याल गर्नुपर्छ भीडमा हुँदा डराउनुपर्छ किनकि म छोरी हो नि त ।एकान्तमा पनि डराउनुपर्छ प्रत्येक क्षण लक्ष्मण रेखा ख्याल राख्नुपर्छ सबै नियमको पालना गर्नुपर्छ किनकि म छोरी हो नि त ।बोल्दा सम्हालिएर बोल्नुपर्छ हरेक संस्कारको ख्याल मैले मात्र राख्नुपर्छ  सबैलाई आदर अनि सत्कार मैले मात्र गर्नुपर्छ छोरी हु नि म है ।परिवारको इज्जतको कदर मैले नै गर्नुपर्ने सहनशीलता अनि धैर्यता पनि म मा नै हुनुपर्ने अस

अर्घाखाँचीमा छोरी कम जन्मिए

अवैधानिक रुपमा लिंग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोख्रेलले जानकारी दिए । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा पनि जन्मिएका […]

बढ्ता भाग्यमानीले छोरी पाउँछ : केपी ओली

‘छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदिबहिनीहरूले पनि छोड्नुपर्छ, छोरा र छोरी उस्तै हुन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भाग्यमानीले छोरी पाउँछ र बुढेसकालमा स्याहारसुसार पाउँछ, छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन, तर बढ्ता भाग्यमानीले छोरी पाउँछ ।’

छोरी

आमाले छोरी समाऊ भनेर फेरि मलाई छोरी थमाइदिनुभयो अनि छोरी हेरेर अनायसै मेरो आँखाबाट आँसु बहिरह्यो। गोरी तर पीठाको डल्लाजस्तै साह्रै सानी थिई ऊ। मैले उनलाई ज्याकेटमा लुकाएँ।...

दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि यस्तो भयंकर खुशीयाली

छोरी जन्मिएको सुन्दा कतिपय घरमा निराशा छाउँछ तर घरमा दोस्रो सन्तानको रूपमा छोरी नै जन्मिँदा खुशीयाली मनाउने पनि देखिएका छन् । भारतको मध्यप्रदेशस्थित राजगढ जिल्ला खुजनेरमा स्थानीय महिला रीना प्रजापतिले दोस्रो सन्तान छोरी जन्माएपछि गाउँमा खुशीयाली मनाइयो । रीनाका पति रामलखन प्रजापति नगर परिषद्मा अस्थायी कर्मचारी छन् । छोरी जन्मिँदा घरलाई बेलुन र फूलले सिँगारियो, बाजागाजा बजाइयो । सन् २०१७ मा रीनाले पहिलो छोरी पाएकी थिइन् । प्रजापति परिवारले छोरीलाई लक्ष्मीको रूपमा मान्ने गरेको छ । बाजागाजासहित नवजात शिशुलाई ...

समाजले किन छोरी चाहँदैन?

छोरी मात्रै जन्माउने आमाको हकमा छोरी पाँच–सात वर्षकी नहुँदासम्म आमालाई भत्ता दिन सकिन्छ। त्यसपछि तोकिएको तहको उच्च शिक्षा निःशुल्क र रोजगारी नहुँदासम्म आवश्यक भत्ता दिन सकिन्छ।...

समाजले किन छोरी चाहँदैन ?

छोरी मात्रै जन्माउने आमाको हकमा छोरी पाँच–सात वर्षकी नहुँदासम्म आमालाई भत्ता दिन सकिन्छ । त्यसपछि तोकिएको तहको उच्च शिक्षा नलिँदासम्म छोरीलाई आवश्यक भत्ता दिन सकिन्छ । छोरीलाई शिक्षा वा तालिम र रोजगारी अनिवार्य गर्न सकिन्छ ।...

‘छोरी छोरी नै हो, छोराजस्तो होइन’

‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’...

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

उदयपुरका एक पुरुष छोरी बलात्कार अभियोगमा पक्राउ परेका छन् । कटारी नगरपालिका १ बेलसोतका ३५ वर्षीय बाबुलाई आफ्नै छोरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।...

छोरी ठूली भएर के बन्छ्यौ?

छोरी ठूली भएर के बन्छ्यौ?  फलानाका छोरी ठूली भएर के बन्ने रे?  मेरो कानमा गुन्जिरह्यो सुन्ने कानलाई बन्द पनि गरिनँ  सोध्ने मुखलाई चुप पनि लगाइनँ  बरु प्रयास गरें।