हाँस्दा पनि सम्हालिनु पर्छ बाहिर कति निस्किदा पनि ख्याल गर्नुपर्छ भीडमा हुँदा डराउनुपर्छ किनकि म छोरी हो नि त ।एकान्तमा पनि डराउनुपर्छ प्रत्येक क्षण लक्ष्मण रेखा ख्याल राख्नुपर्छ सबै नियमको पालना गर्नुपर्छ किनकि म छोरी हो नि त ।बोल्दा सम्हालिएर बोल्नुपर्छ हरेक संस्कारको ख्याल मैले मात्र राख्नुपर्छ सबैलाई आदर अनि सत्कार मैले मात्र गर्नुपर्छ छोरी हु नि म है ।परिवारको इज्जतको कदर मैले नै गर्नुपर्ने सहनशीलता अनि धैर्यता पनि म मा नै हुनुपर्ने अस