मृत औषधि लिमिटेडको पुनर्जन्म ‍: के रोक्ला भारतीय औषधिको दवदवा? :: Pahilopost.com

नेपाल औषधि लिमिटेड २ वर्ष अघि 'कोमा'मा थियो। संस्था त थियो तर उत्पादन बन्द। औषधि उत्पादन हुन छाडेको सात वर्ष भएको थियो। यसबीचमा महाप्रबन्धक बन्ने र कार्यकाल पूरा गरेर हिँड्नेक्रम जारी रह्यो। तर, औषधि लिमिटेडलाई ब्युझाउँन सकेनन्। यस बीचमा औषधि उत्पादन ठप्पै भयो। दुई वर्षअघि तत्कालीन उद्योग मन्त्री नवीन्द्रराज

सम्बन्धित सामग्री

पुनर्जन्म लिएर प्रमिला घर फर्किन

जीवन मरणको संघारमा पुगेकी १६ वर्षीया प्रमिला चेपाङ उपचारपश्चात् घर फर्केकी छिन् । गत चैत २४ गते उनलाई घरबाट उद्धार गरी कान्तिबाल अस्पताल महाराजगञ्ज लगिएको थियो । उनलाई सुुरुमा कुपोषण जस्तो देखिए पनि क्षयरोग भएको अस्पतालले बतायो । कान्ति बाल अस्पतालले २० दिनसम्म उपचार गरेर एक वर्ष क्षयरोग (टिभी) को औषधि खान सिफारिस गरेको छ […]

सुनखानीबाट उद्धार गरिएका श्रमिक भन्छन्-‘मैले पुनर्जन्म पाएको महशुस गरेको छु’

उनले भने, “पहिलो नौ दिनसम्म हामीसँग खानेकुरा थिएन । हाम्रो उद्धारमा खटिने अधिकारीलाई व्यक्त गर्ने शब्द नै छैन । धेरै खुशी छौँ ।” डु उद्धार गरिएका श्रमिकमध्ये आफू जीवितै रहेको सूचना पठाउने एक श्रमिक हुन् । जसका कारण उनीहरूलाई नौ दिनपछि पहिलो पटक औषधि, खानेकुरा र सूचना आदानप्रदानका लागि खानीभित्र फोन पठाइएको थियो ।