काठमाडौं : नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले राजिनामा दिएका छन। दुई वर्षअघि खुल्ला प्रतिस्पर्धाबाट नेपाल औषधि लिमिटेड छिरेका उनले कार्यकाल सकिन एक वर्ष बाँकी रहँदै राजिनामा दिएका हुन्।
सुवेदीले जिम्मेवारी सम्हालेको २ वर्षमै ६ प्रकारका औषधि उत्पादन सुरु भइसकेको छ भने १६ प्रकारका औषधि ट्रायलमा गइसकेको