चन्दननाथका संक्रमित माग्छन् आइसोलेसन, नगरप्रमुख बाँड्छिन् ‘कोसेली’

जुम्ला : चन्दननाथ नगरपालिकामा संस्थागत आइसोलेसन नहुँदा यहाँका कोरोना संक्रमित घरमा नै बस्न बाध्य छन्। घरमा बस्दा स्वास्थ्य मापदण्ड पूरा गर्न गाह्रो हुने भएकाले संस्थागत आइसोलेसन निर्माण गर्न संक्रमितहरुले नगरपालिकालाई आग्रह गरिरहेका छन्।तर, नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल भने कोसेली बोकेर संक्रमितको घरघर पुगिरहेकी छन्। आफ्नो घर आएकी नगरप्रमुखलाई संक्रमितहरुले कोसेलीभन्दा पनि संस्थागत आइसोलेसन आवश्यक रहेको बताउँदै आएका छन्।होम आइसोलेनमा बस्ने संक्रमितहरुले स्वास्थ्य मापदण्ड पूरा गर्न नसक्दा स

सम्बन्धित सामग्री

नगरप्रमुख चिरीबाबु कोरोना संक्रमित

काठमाडौँ : ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। उनलाई शुक्रबार संक्रमण पुष्टि भएको महानगरपालिकाले विज्ञप्ति जारी गर्दै जनाएको छ।उनले अहिले घरमै स्वास्थ्य लाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदै महानगरपालिकाले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

कोरोना संक्रमित नागरिकलाई सेवा दिँदै स्थानीय सरकार

कोरोना भाइरस (कोभिड–१९) दोस्रो भेरियन्ट तीव्र रूपमा फैलिरहँदा तेह्रथुमका स्थानीय तहले नागरिकलाई विभिन्न सेवादिँदै नियन्त्रणमा जुटेका छन् । दुई नगरपालिका र चार गाउँपालिकाले आफ्ना नागरिकलाई निषेधाज्ञाको समयमा विभिन्न सेवादिँदै आएको जनाएका छन ।लालिगुराँस नगरपालिकाले नगर क्षेत्रभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवाप्रवाह गर्दै आएको नगरपालिकाका उपप्रमुख तिला पोख्रेलले बताइन् । गाउँ टोलसम्म संक्रमण फैलिन नदिनका लागि नगरप्रमुख […]

चन्द्रागिरिका नगरप्रमुख गिरी कोरोना संक्रमित

काठमाडां । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीमा कोरोना संक्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा मंगलबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरी समेत संक्रमित भएका हुन् । उनी अहिले होम आइसोलेसनमा छन् । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा...

चन्द्रागिरीमा कोरोनाका कारण ३५ जनाको मृत्यु

काठमाडौं। काठमाडौँको चन्द्रागिरी नगरपालिकामा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ। नगरपालिकाका हाल ९ सय ८६ जना सक्रिय कोरोना संक्रमित रहेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए। नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ बेडको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ। हालैमात्र नगपालिकाले ३०÷३० बेडको अक्सिजनसहितको दुईवटा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ।

चन्द्रागिरीमा कोरोनाका कारण ३५ जनाको मृत्यु

काठमाडौं। काठमाडौँको चन्द्रागिरी नगरपालिकामा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ। नगरपालिकाका हाल ९ सय ८६ जना सक्रिय कोरोना संक्रमित रहेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए। नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ बेडको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ। हालैमात्र नगपालिकाले ३०÷३० बेडको अक्सिजनसहितको दुईवटा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ।

वीरगञ्ज महानगरले सञ्चालनमा ल्यायो २३० बेडको कोभिड अस्पताल

पर्सा : वीरगन्ज महानगरपालिकाले शुक्रबारबाट अस्थायी रुपमा कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ। नगरप्रमुख विजयकुमार सरावगीले रिवन काटेर उद्घाटन गरेको अस्थायी कोभिड अस्पतालमा पहिलो संक्रमित बिरामी महानगरपालिकाकै उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन्। उनी दुई दिनअघि संक्रमण पुष्टि भएकी हुन्। महानगरका नगरप्रमुख विजयकुमार सरावगीले दुई सय ३० बेडको अस्थायी कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा रिबन काटेर उद्घाटन गरेलगत्तै उपप्रमुख पहिलो बिरामी भर्ना भएकी महानगरका प्रमुख प्रशासकी

वीरगन्ज महानगरमा ५ कक्षामुनिका सबै विद्यालय बन्द

पर्सा : कोरोनाको कारण मृत्यु हुने र दैनिकजसो नयाँ संक्रमित थपिने क्रम अप्रत्यासित बढ्न थालेपछि वीरगन्ज महानगरपालिकाभित्रका ५ कक्षा मुनिका सबै विद्यालय बन्द भएका छन्।सोमबारबाट अर्को सूचना जारी नभएसम्म यहाँका सानो कक्षाका सबै सबै विद्यालयहरु बन्द भएका हुन्। शैक्षिक सत्रको अन्त्यमा विद्यालयको सानो कक्षा बन्दै गर्नुपर्ने अवस्था आएकोले यो शैक्षिक सत्र नै चालु हुने अवस्था आयो। त्यसैले कक्षा ५ सम्मका लागि सबै विद्यालयले आन्तरिक मूल्यांकन गरी विद्यार्थीलाई अपग्रेड पनि गराउने भनी निर्णय भएको वी

कागेश्वरीमा थप तीन जना संक्रमित भेटिए, वीरेन्द्रचोक शील

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा पछिल्लो २४ घण्टाभित्र थप तीन जना कोरोना संक्रमित भेटिएका छन्‌। नगरपालिकाका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए। उनले भने, ‘पछिल्लो २४ घण्टामा नगरपालिकाभित्र थप तीन जना कोरोना संक्रमित व्यक्ति भेटिएको छ।&rsq...

पर्सामा हालसम्म चार नगर प्रमुखसहित १२ सय २५ जना कोरोना संक्रमित

पर्सा : पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरसहित ४ वटा नगरपालिकाहरूका नगर प्रमुख संक्रमित भइसकेका छन्।  सबैभन्दा पहिले पर्साको सदरमुकाममा रहेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी संक्रमित भएपछि अन्य तीन नगर पालिकाका पनि नगरप्रमुखहरु क्रमशः संक्रमित भएका हुन्।  आइतबार मात्र पर्साको प...