वीरगन्ज महानगरमा ५ कक्षामुनिका सबै विद्यालय बन्द

पर्सा : कोरोनाको कारण मृत्यु हुने र दैनिकजसो नयाँ संक्रमित थपिने क्रम अप्रत्यासित बढ्न थालेपछि वीरगन्ज महानगरपालिकाभित्रका ५ कक्षा मुनिका सबै विद्यालय बन्द भएका छन्।सोमबारबाट अर्को सूचना जारी नभएसम्म यहाँका सानो कक्षाका सबै सबै विद्यालयहरु बन्द भएका हुन्। शैक्षिक सत्रको अन्त्यमा विद्यालयको सानो कक्षा बन्दै गर्नुपर्ने अवस्था आएकोले यो शैक्षिक सत्र नै चालु हुने अवस्था आयो। त्यसैले कक्षा ५ सम्मका लागि सबै विद्यालयले आन्तरिक मूल्यांकन गरी विद्यार्थीलाई अपग्रेड पनि गराउने भनी निर्णय भएको वी

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा २०८० सालमा २२४ दिन विद्यालय खुल्ने

२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर अनुसार शैक्षिक सत्र २०८० मा २२४ दिन विद्यालय खुल्नेछ । महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले […]

महानगरमा एक वडा : एक नमूना विद्यालय

काठमाडौँ,३ साउन । काठमाडौँ महानगरपालिकाले एक वडा : एक नमूना कार्यक्रमअन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन थालेको छ । दुई वर्षअघि सञ्चालित नमूना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कूल ३२ सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु दुई लाखका दरले वार्षिक अनुदान दिएको छ भने उक्त अनुदान बढाउँदै […]

काठमाडौँ महानगरमा एक वडा : एक नमुना विद्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वडा : एक नमुना कार्यक्रमअन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन थालेको छ । दुई वर्षअघि सञ्चालित नमुना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कूल ३२ सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु दुई लाखका दरले वार्षिक अनुदान दिएको छ भने उक्त अनुदान बढाउँदै लाने […]

वीरगंज महानगरमा बढ्यो गर्मी, असार ३१ गतेसम्म विद्यालय बन्द

काठमाडौं : वीरगंज महानगरपालिकाका विद्यालयहरु असार ३१ गतेसम्म बन्द हुने भएका छन्। नगरमा अत्याधिक गर्मी बढेको कारण बालबालिकाहरुमा पर्न सक्ने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिएका छन्। असार २९ गतेदेखि ३१ गतेसम्म सबै विद्यालयहरुको पठनपाठन बन्द गर्न उनले विज्ञप्तिमार्फत…

वीरगन्ज महानगरमा विद्यालय धमाधम सञ्चालनमा

कृष्णउदास खनाल,वीरगन्ज । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबार देखि माघ १५ गतेसम्म देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरे पनि  वीरगन्ज महानगरपालिकाका विद्यालयहरू  सञ्चालनमा नै रहेका छन् । वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोमबार साँझ नै एक सूचना जारी गर्दै महानगरका विद्यालयहरू बन्द नहुने जानकारी गराएको हो । सरकारले देशभरका विद्यालयहरू आज देखि माघ १५ […]

वीरगञ्ज महानगरमा विद्यालय खुला

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि वीरगञ्ज महानगरपालिकाका विद्यालयहरू सञ्चालनमा नै रहेका छन् । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोमबार साँझ नै एक सूचना जारी गर्दै महानगरका विद्यालयहरू बन्द नहुने जानकारी गराएको हो ।

काठमाडौं महानगरका विद्यालय आइतबारबाट खुल्ने

काठमाडौं, ७ असोज । काठमाडौं महानगरपालिकाका विद्यालयहरु असोज १० गते (आइतबार)बाट खुल्न पाउने भएका छन् । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्न दिने निर्णय गरेको हो । महानगरको बैठकले भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाई सोही कार्ययोजना अनुसार महानगरमा पेश गर्न समेत निर्देशन दिएको छ । विद्यालयको […]

ललितपुरका विद्यालय असोज १ गतेदेखि खोल्ने निर्णय

ललितपुरका महानगरमा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ । ललितपुर महानगरपालिकाले कोरोनाको प्रभाव कम हुँदै गएकाले असोज १ देखि भौतिकरुपमै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको हो।   विद्यालयलहरुले स्वास्थ्य मापदण्डलाई भने कडाइका साथ पालना गर्नुपर्नेछ।

महानगरमा ‘एक वडा, एक नमूना विद्यालय’

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कामपाले बिहीबार आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ । कामपाले ३२ वडाभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा […]

महानगरमा एक वडा एक नमूना विद्यालय कार्यक्रम

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ अघि सारेको छ। महानगरको ३२ वडाका नमुना विद्यालयलाई नमुना सिकाई केन्द्र र तालिम हबका रूपमा विकास गरिने भएको छ। महानगर क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधासम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुँच सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।