काठमाडां । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीमा कोरोना संक्रमण देखिएको छ ।
नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा मंगलबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरी समेत संक्रमित भएका हुन् ।
उनी अहिले होम आइसोलेसनमा छन् । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा...