माओवादी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ र महराको दाबी, अध्यक्षमा प्रचण्ड सर्वसम्मत होलान् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसको दोस्रो साता  हुने भएको छ । ३२ वर्षदेखि माओवादी नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आएका छन् । यसपटक पनि उनी नै दोहोरिने निश्चित छ । माओवादी केन्द्रभित्र प्रचण्डलाई चुनौती दिने नेता अहिलेसम्म नदेखिएको नेताहरुले बताएका छन् ।  प्रचण्डलाई चुनौती दिनसक्ने नेताका रुपमा रहेका मोहन वैद्य, डा....

सम्बन्धित सामग्री

नारायणकाजी श्रेष्ठ : शिक्षण र पत्रकारिता हुँदै चौथो पटक मन्त्री

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । श्रेष्ठले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसअघि तीन पटक मन्त्री हुने अवसर पाएका थिए । २०७६ साल माघ २३ गते झलनाथ खनाल नेतृत्वको सरकारमा संघीय मामिला र स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाले अवसर पाएका थिए । उनले लामो समय काम गर्ने अवसर पाएनन् ।

प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी

११ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ । स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ […]

प्रचण्ड नगएको भए गोरखालाई अन्याय हुन्थ्यो : नारायणकाजी

२ कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्न गोरखा नगएको भए अन्याय हुने टिप्पणी गरेका छन् । बुधबार माओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हार्ने डरले प्रचण्ड गोरखा गएको भन्नु गलत भएको बताए । ‘विभिन्न प्रतिक्रियावादीहरुले विभिन्न प्रचार गरेका छन्, हार्ने भएर […]

बाबुराम र नारायणकाजीलाई साथमै लिएर उम्मेदवारी दर्ता गर्न गोरखा पुग्दै प्रचण्ड

काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका छन् । उनी गोरखा २ बाट उम्मेदवार बन्न लागेका हुन् । उम्मेदवारी दर्ता गर्न प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथमा गएका छन् । […]

प्रचण्ड र चिनियाँ नेता लीबिच भेटवार्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ। प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल र ली नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा […]

पार्टी एकताका विषयमा प्रचण्ड-माधवबीच छलफल, बाबुराम-वामदेव ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए। छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन […]

वर्षमान महासचिव, नारायणकाजी वरिष्ठ उपाध्यक्ष, जनार्दन अर्थमा फर्किने

असार २३, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको महासचिव पद कसलाई दिने भन्ने विषय अझै टुङ्गो लागेको छैन । जनार्दन शर्मा र वर्षमान पुनमध्ये एक जना महासचिव बन्ने पक्का भए पनि दुवै जनाले अडान नछोडेपछि अध्यक्ष प्रचण्ड गृहकार्यमा छन् । एक जना केन्द्रिय सदस्यकाका अनुसार एक समय जनार्दन शर्मालाई दिने सम्भावना बढेर गएको थियो । अध्यक्ष […]

नेपाल हस्तकला संघमा प्रचण्ड शाक्य निर्वाचित

नेपाल हस्तकला संघमा नयाँ नेतृत्व चयन भएको छ । प्रचण्ड शाक्यको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  शुक्रबार सम्पन्न संघको ४१ औं वार्षिक साधारणसभापछि शनिबार भएको नयाँ नेतृत्वको निर्वाचनमार्फत २३ जनाको कार्यसमिति चयन गरिएको हो । जसअनुसार वरिष्ठ उपाध्यक्ष सनम शाक्य चयन भएका छन् भने उपाध्यक्षमा  दीपेन्द्र शाक्य, अमृत खड्का, दिव्यतारा तुलाधर, दिल्ली रत्न तुलाधर, नविन शाक्य, किरणकुुमार स्थापित चयन भएका छन् ।यस्तै सदस्यहरुमा गणेशमान राजचल, पदमराज बराल, रेखा अर्याल, श्रीकृष

प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीका विषयमा दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको छ । उहाँले जनतालाई अलमल्याउने गरी एमसीसीका विषयमा झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागि परेको बताउनुभएको हो । शनिबार काठमाडौं महानगरपालिका -४ मा निर्माण गरिएको […]