प्रचण्ड नगएको भए गोरखालाई अन्याय हुन्थ्यो : नारायणकाजी

२ कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्न गोरखा नगएको भए अन्याय हुने टिप्पणी गरेका छन् । बुधबार माओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हार्ने डरले प्रचण्ड गोरखा गएको भन्नु गलत भएको बताए । ‘विभिन्न प्रतिक्रियावादीहरुले विभिन्न प्रचार गरेका छन्, हार्ने भएर […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी

११ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ । स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ […]

प्रचारप्रसारमा टोपी प्रयोग- प्रचण्ड, नारायणकाजी र रविलाई आयोगको प्रश्न

निर्वाचन आयोगले चुनाव प्रचारका क्रममा टोपी प्रयोग गरेकामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । आयोगले गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं. २ …

प्रचण्ड चुनाव जित्नमात्र गोरखा आएका होइनन् : नारायणकाजी

२३ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनमा पनि जित सुनिश्चित भएको बताएका छन् । प्रचण्डको मनोनयन दर्ताका लागि सँगै गोरखा आएका उनले पत्रकारसँग कुराकानी गर्दै जित सुनिश्चित भएकाले मात्रै प्रचण्ड गोरखा नआएको बताए । ‘जित सुनिश्चित छ भनेर उहाँ गोरखा आउनुभएको होइन, चितवनमात्र होइन सबै […]

नारायणकाजी पक्षको कारण प्रचण्ड तनावमा, महधिवेशनको निर्णय उल्टाएको आरोप

काठमाडौं, २० फागुन । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ । श्रेष्ठ पक्षले एमसीसीको विषय उठाउने भएपछि प्रचण्ड तनावमा छन् । गत पुस १३(१९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने […]

अध्यक्ष प्रचण्ड र मेरोबीच छलफल जारी छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र आफुबीच छलफल जारी भएको र पार्टीका अन्य कमरेटहरुसँग पनि छलफल भइरहेको बताउनुभएको छ । श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फ सो कुराको जानकारी दिनुभएको हो । श्रेष्ठले पार्टीभित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको भन्दै त्यस बिषयलाई अतिरञ्जित […]

प्रचण्ड र मबीच छलफल भइरहेकाे छ : नारायणकाजी श्रेष्ठ

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा छलफल चलिरहेकाे बताउनुभएकाे छ । आज बिहीवार बेलुकी सामाजिक सञ्जालमार्फत उहाँले यस्ताे बताउनुभएकाे छ ।  पार्टीभित्र देखिएकाे मतभेद र अन्तरविराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेकाे भन्दै नेता श्रेष्ठले आपत्ति जनाउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले...

नारायणकाजी भेट्न प्रचण्ड हात्तीवनमा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्। प्रचण्ड मंगलबार अपराह्न श्रेष्ठ निवास गएको उनको सचिवालयले जनाएको छ । सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भनेर आलोचना गरेका थिए । एमसीसीकै कारण पार्टी छोड्न खोजे आफूले जबर्जस्ती नरोक्ने बताएका […]

नारायणकाजी श्रेष्ठलाई भेट्न प्रचण्ड पुगे हात्तीवन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास पुगेका छन्। एमसिसी अनुमोदनको विषयमा दुई नेताहरुबीच दूरी बढेपछि प्रचण्ड श्रेष्ठ निवास हात्तीवन पुगेका हुन्।...

देउवा, प्रचण्ड र माधव नेपालसँग किन रिसाए नारायणकाजी ?

काठमाडौं, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठ गठबन्धनका शीर्ष नेताहरुसँग असन्तुष्ट बनेका छन् । खासगरी गठबन्धनको बैठकमा पछिल्लो समय आफूलाई नबोलाईएकोमा उनको असन्तुष्टि रहेको बुझिएको छ । सामाजिक सञ्जालमार्फत नै श्रेष्ठले गठबन्धनको बैठक अहिले शीर्ष नेताहरुको बैठकमा परिणत भएको उल्लेख गरेका छन् । संसद् पूनःस्थापना भएपछि र कांग्रेस सभापति शेरबहादुर देउवा […]

बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छैन : नारायणकाजी श्रेष्ठ

नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा पुनर्स्थापित हुनेमा ढुक्क रहेको बताएका छन्