उच्च अदालत विराटगरले बनायो रेकर्ड, दुई वर्ष नाघेका मुद्दा शुन्यमा झार्न सफल
उच्च अदालत विराटनगरले दुई वर्ष नाघेका मुद्दा शुन्यमा झारेर रेकर्ड कायम गरेको छ। आर्थिक वर्ष २०७७/०७८ मा दुई वर्ष नाघेका सबै मुद्दाहरु फर्छ्यौट गरेर उच्च अदालत विराटनगरले पहिलो पटक रेकर्ड...
काठमाडौँ । उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छ्यौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको हो । गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छ्यौट गर्ने […]
उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको हो ।गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकामा ९० थान मुद्दा कम फर्छौट भएको उच्च अदालतका रजिष्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए । अदालतले सरल ८२६, सामान्य एक हजार ५८५, विशेष एक र मार्ग समूहमा नपर्ने ४२ थान मुद्दा फर्छौट गरेको छ । कूल लगतको एक हजार ९
उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै एक वर्षमा ४९.१५ प्रतिशत मुद्दाको फर्स्यौट गरेको जनाएको छ । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश विनोद शर्माले कोरोना महामारी, स्थानीय तह निर्वाचन तथा बेन्च अभावका कारण मुद्दा फर्स्यौटको दरमा केही कमी आएको बताए ।उनले मुद्दा फर्स्यौटको स्थिति सन्तोषजनक रहेको दाबीसमेत गरे । उनले अदालतमाथिको जनताको आस्थाले गर्दा काम कारवाहीको चाप बढ्नु स्वाभाविक रहे पनि कामको रफ्तार बढाउन गम्भीर रहेको बताए । आर्थिक वर्ष २०७८/०७९ मा उच्च
३१ असार, सुर्खेत । उच्च अदालत सुर्खेतले वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा ९० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य राखेको अदालतले १७१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । उच्च अदालतले चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फर्छ्यौटको लक्ष्य राखेकोमा ७६९ मुद्दा फर्छ्यौट गरेको तथ्याङक सार्वजनिक […]
सुर्खेत । उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गरेको जनाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६७५ मुद्दाको फर्छ्योट गरेको हो । असार मसान्तसम्म ५६१ मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेकोमा जेठ महिनाभित्रै सोभन्दा ११४ थान बढी मुद्दा छिनोफानो गरिएको अदालतले जनाएको छ । गत वर्ष फर्छ्योट हुन बाँकी रहेका २६५ थान र चालु […]
उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १५० प्रतिशतभन्दा बढी मुद्दा फछ्र्योटको तथ्याङ्क सार्वजनिक गरेको छ ।अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आवको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा जेठ महिनासम्म ६७५ मुद्दा फछ्र्योट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले जेठ मसान्तसम्म लक्ष्यभन्दा ११४ भन्दा बढी मुद्दा फछ्र्योट भइसकेको जानकारी दिए । “गत वर्षका सरेर आएका २६५ र चालु आवमा दर्ता भ
२ भदौ, बागमती । हेटौंडास्थित उच्च अदालत पाटनको हेटौंडा इजलासले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत इजलासको क्षेत्राधिकार चितवन र मकवानपुर जिल्ला रहेको छ । गत आर्थिक वर्षमा ९३९ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा इजलासले ८२६ मुद्दा फर्छ्यौट गर्न सफल रहेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले […]
हेटौँडा : उच्च अदालत पाटनको हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको ८७ दशमलव ९६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। अदालतले गत वर्षमा ९ सय ३९ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ८ सय २६ वटा मुद्दा फर्छ्यौट गर्न सकेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए।
उच्च अदालत पाटन हेटौँडा…
उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा करीब ५९ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६/७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कूल ८८३ मुद्दामध्ये ५२० मुद्दा फछ्र्योट भएको उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यमबहादुर बुढाले जानकारी दिए । यो गत आर्थिक वर्षमा ५८ दशमलव ८९ प्रतिशत मुद्दा फछ्र्योट भएको हो । गत आर्थिक वर्षमा कूल ९४ देवानी मुद्दामध्ये ४०, ५७१ सरकारवादी फौजदारी मुद्दामध्ये ३९४ र ३२ दुनियावादी फौजदारीम
धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ । चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फछ्र्योट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ । यो लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत रहेको छ ।विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको अदालतद्वारा आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिष