नारायणी डेभलपमेन्ट बैंकले ब्रान्च म्यानेजरदेखि विभिन्न पदमा माग्यो कर्मचारी [सूचना]

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । रिक्त रहेका पद पूर्तिका लागि बैंकले दरखास्त आह्वान गरेको हो ।  कम्पनीले केही संख्षामा ब्रान्च म्यानेजर मागेको छ ।  अन्य पदमा पनि कम्पनीले आवेदनका लागि सूचना जारी गरेको छ । यस्तो छ सूचना

सम्बन्धित सामग्री

नारायणी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख १० गते बुक क्लोज गर्ने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आगामी वैशाख १० गते २२औं वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ । चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १८ गते आयोजना गर्न लागिएको २२औं वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । सभा चितवनको टाँडीस्थित होटल स्टारमा बिहान ११ः३० बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।  कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । सञ्चालक मनोनयन र निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय पनि सभाका लागि प्रस्ताव गरिएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

नारायणी डेभलपमेन्ट बैंकले वैशाख १८ गते बोलायो साधारण सभा ,छैन लाभांश प्रस्ताव

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैशाख १८ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । होटल स्टार चितवन, टाँडीमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । सञ्चालक मनोनयन र निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनेको विषय पनि सभाका लागि प्रस्ताव गरिएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।   सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

नारायणी डेभलपमेन्ट बैंकले गर्‍यो ‘वित्तीय साक्षरता’ प्रभातफेरी

वित्तीय साक्षरता दिबसको अवसरमा नारायणी डेभलपमेन्ट बैंकले यो कार्यक्रम गरेको हो। सौराहाचोकबाट सुरु भएको प्रभातफेरी निपनी हुँदै टाँडी बजार परिक्रमा गरि समापन गरिएको थियो।...

नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकले २६ हजार २५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबार ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

नारायणी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने

नारायणी डेभलपमेन्ट बैंक लिमटेडले चुक्ता पुँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ।

नारायणी डेभलपमेन्ट बैंकलाई मर्जरमा जान साधारणसभाले दियो अनुमति

काठमाडौँ – नारायणी डेभलपमेन्ट बैंक लिमिटेड चितवनले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकले अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा भौतिक तथा भर्चुअल माध्यमबाट सौराहास्थित होटल सेन्ट्रल पार्कमा साधारणसभा सम्पन्न गरेको हो। सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति र […]

नारायणी डेभलपमेन्ट बैंकले १ः१ अनुपातमा हकप्रद जारी गर्ने

काठमाडौँ / नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । बैंकको गत माघ १६ गते सम्पन्न १९ औँ साधारण सभाबाट तत्काल कायम चुक्ता

नारायणी बैंकले गर्यो कोभिड संक्रमितलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं, १० जेठ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितलाई नारायणी डेभलपमेन्ट बैंकले औषधी लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ । बैंकले देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितलाई जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधी किन्न समस्या भएकाहरूलाई लक्षित गरी उक्त सहयोग गरेको हो । कोभिड प्रभावित बिरामीलाई अस्पताल फार्मेसीबाटै […]