नारायणी डेभलपमेन्ट बैंकलाई मर्जरमा जान साधारणसभाले दियो अनुमति

काठमाडौँ – नारायणी डेभलपमेन्ट बैंक लिमिटेड चितवनले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकले अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा भौतिक तथा भर्चुअल माध्यमबाट सौराहास्थित होटल सेन्ट्रल पार्कमा साधारणसभा सम्पन्न गरेको हो। सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति र […]

सम्बन्धित सामग्री

साधना र सबैको लघुवित्त मर्जरमा जाने

१७ भदौ, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छन् । १५ भदौ शुक्रबार दुई संस्थाबीच मर्जरमा जानेसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपातमा मर्जरमा जाने सहमति भएको साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए । मर्जरपछि बन्ने […]

किसान र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने

१० साउन, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । ९ साउन मंगलबार दुई संस्था बीच मर्जारमा जाने सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले बताए । दुई संस्था समान सेयर स्वाप रेसियोमा मर्जरमा जाने प्रारमिभक सम्झौता भएको उनले […]

सनराईज र लक्ष्मी बैंक मर्जरमा जाने

सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच मर्जरमा जाने प्रारम्भिक सहामति भएको छ। दुई बैंकको संचालक समितिहरुको बैठकको निर्णयानुसार गाभ्ने–गाभिने (मर्जर) कार्यका लागि पौष २५ गते दुबै संस्थाका अध्यक्षले प्रारम्भिक...

बराबर हैसियतमा लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने सहमति, नाम लक्ष्मी सनराइज रहने

एकपछि अर्को गर्दै वाणिज्य बैंकहरू मर्जरमा गइरहेका बेला लक्ष्मी र सनराइज बैंकले पनि मर्जरमा जाने औपचारिक सहमति गरेका छन् ।

स्वरोजगार र समता घरेलु लघुवित्त मर्जरमा जाने

१९ पुस, काठमाडौं । स्वारोजगार लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । १८ पुस सोमबार दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी दुई संस्थाबीच मर्जरकेा सम्झौता भएको छ । मर्जरपछि […]

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरमा जाने

२७ असार, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । सोमबार साँझ दुई कम्पनीबीच मर्जरमा जाने प्ररम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवारले बताए । मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेनसका तर्फबाट रतनलाल केडिया र पि्रमीयर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । […]

इन्भेस्टमेन्ट र मेगा बैँक मर्जरमा जान सहमत

शुक्रबार बसेको बैठकमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरमा जाने सहमति भएसँगै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ ।

जलविद्युत् कम्पनी पनि मर्जरमा, रिडी र रैराङ हाइड्रोपावर गाभिने

२९ वैशाख, काठमाडौं ।बैंक र बीमा कम्पनीबीच मर्जर भइरहेका बेला जलविद्युत् कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले एक आपसमा गाभिन स्वीकृति पाएका छन्। विद्युत नियमन आयोगले दुई कम्पनीलाई संयुक्त कारोबार गर्न स्वीकृति दिएको हो। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमा पहिलो पटक यी दुई हाइड्रोपावरले मर्जरमा जाने सम्झौता गरेका […]

थप सुविधासहित बिमा कम्पनीलाई मर्जरमा जान प्रोत्साहन

मर्जरमा गएका बिमकको प्रमुख कार्यकारीलाई कुलिङ पिरियड नलाग्ने, लकिङ पिरियडअगाडि नै सेयर बिक्री गर्न पाउने मर्जरमा जान चाहने बिमा कम्पनीका सञ्चालकले लकिङ पिरियडअगावै सेयर बिक्री गर्न पाउने भएका छन् । बिमक गाभ्ने,...

क्रस होल्डिङमा रहेका लघुवित्तहरूले मर्जरमा राष्ट्र बैंक लचिलो

मौद्रिक नीतिले क्रस होल्डिङ (दोहोरो लगानी) रहेका लघुवित्त कम्पनीहरू चालू आर्थिक वर्षभित्रै मर्जरमा गइसक्नुपर्ने गरेकोमा त्यसलाई संशोधन गर्दै असारभित्र पेस गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएको छ । चालू आवको मौद्रिक नीतिमा...