नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकले २६ हजार २५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबार ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

सम्बन्धित सामग्री

कान्तिपुर सहकारीका सञ्चालकले बेचे हिमालयन बैंकको ७ लाख कित्ता संस्थापक सेयर

१३ कात्तिक, काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने भएका छन् । बैंकको ७ लाख २ हजार १६० कित्ता संस्थापक सेयर रामप्रसाद आचार्यले खरिद गरेका छन् । विद्यमान संस्थापकहरु थप सेयर खरिदका लागि अनिच्छुक भएपछि अन्य व्यक्ति वा संस्थाले किन्न सक्ने व्यवस्था अनुरुप आचार्यले विभिन्न व्यक्तिका नाममा […]

एनएमबी बैंकको ४४ हजार कित्ता संस्थापक सेयर लिलामिमा

एनएमबी बैंकको साढे ४४ हजार कित्ता बराबरको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सिलबन्दी बोलकबोलमार्फत कुल ४४ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकेर बिक्रीमा ल्याइएको सेयरमा संस्थागत सदस्य तथा कम्पनीहरूले किन्न सक्नेछन् । इच्छुक खरिदकर्ताले न्यूनतम् ५ हजार कित्तादेखि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरूले पनि यो सेयर किन्न सक्नेछन् ।मंसिर २६ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला हुने बैंक

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ हजार २५४ कित्ता संस्थापक सेयर कात्तिक १ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक सेयरधनीहरूलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने […]

कुमारी बैङ्कको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैङ्कका संस्थापक सेयर धनीहरूले आइतबार २६ भदौदेखि आफ्नो नाममा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । बैङ्कका संस्थापक सेयर धनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यसमा […]

साथी पार्टनसले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

साथी पार्टनर्स लिमिटेडले पुँजी बृद्धिको लागि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले चालु आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पु¥याउने उद्देश्यसहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक रुपमा बिक्री गर्ने भएको हो । यसका लागि कम्पनीले व्यवसायिक सोच भएका व्यक्तित्वहरूलाई जोड्ने योजना बनाएको कम्पनीका संस्थापक अध्यक्ष तथा साथीमार्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पोखरेल जानकारी दिए ।‘२०८०÷८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी एक अर्ब ५० करोड पु¥याउने लक्ष्य छ ।

७८ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एचआइडीसीएल

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ७८ लाख ९ हजार कित्तामाथि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि बिक्री गरेर बाँकी रहेको ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः बिक्री गर्न लागेको हो । उक्त सेयर यहीँ साउन १५ गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बिक्री, लिलामी खुल्ला गरेको थियो । जसमध्ये ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको थियो ।

लक्ष्मी बैंकको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लक्ष्मी बैंक लिमिटेडको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ । बैंकले शुक्रबारदेखि आफ्नो विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको कुल ३ लाख ३० हजार २०० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । इच्छुक संस्थापक सेयरधनीहरुले थप सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता संस्थापक सेयर धनीहरुलाई नै दिएको बैंकले संस्थापकबाट खरिद नभएमा अन्य बाह्य व्यक्ति तथा संस्थाहरुलाई समेत सेयर बिक्री गर्न सकिने जनाएको छ । लगानीकर्ताले बैंकको प्रधान कार्याल

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्र्तगतको १२ हजार ५ सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।संस्थापक सेयर खरिदका […]

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बेच्दै नबिल

काठमाडौं। नबिल बैंकले आफ्नो स्वामित्तवमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर आजदेखि बिक्री गर्ने भएको छ। बैंकले लघुवित्तको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। बैंकले लघुवित्तको संस्थापक सेयरको मूल्य ७०० रुपैयाँ कायम गरेको छ। किन्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १००० र अधिकतम सम्पूर्ण कित्ता सेयरमा आवदेन दिन पाउनेछन्।