नयाँ भेरियन्ट ओमिक्रोनलाई ‘ट्याकल’ गर्न के गरिरहेका छन् खोप उत्पादकहरु?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गम्भीर चिन्ताको कारक बताएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रणमा लिने प्रयासमा खोप उत्पादक कम्पनीहरु लागेका छन्। खोप उत्पादक कम्पनीहरुले ओमिक्रोन भेरियन्टविरुद्ध खोपको प्रभावकारिता थाहा पाउनका लागि बुस्टर डोजको उच्च मात्रा दिएर परीक्षणको तयारी तीव्र पारेको अमेरिकी सञ्चार संस्था एनपिआरले जनाएको छ। प्रारम्भिक तथ्यहरुले धेरै भेरियन्टहरुको म्युटेशन (उत्परिवर्तन) बाट […]

सम्बन्धित सामग्री

डब्ल्यूएचओले भन्यो : खोप नलगाउनेका लागि ओमिक्रोन खतरनाक

२९ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट खोप नलगाएका व्यक्तिका लागि खतरनाक भाइरस भएको बताएको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले खोप नलगाएका व्यक्तिका लागि ओमिक्रोन भेरियन्ट ‘खतरनाक भाइरस’ भएको बताएका हुन् । ‘ओमिक्रोनबाट गम्भीर बिरामी हुने अवस्था डेल्टाको भन्दा कम छ तर विशेषगरी खोप नलगाएकाहरूका […]

ओमिक्रोनपछि कोरोनाको अर्को एउटा भेरियन्ट भेटियो, ४६ पटक फेरिसकेको छ रुप

कोरोना संकटबीच अर्को एउटा चिन्ता बढाउने खबर आएको छ । ओमिक्रोनपछि वैज्ञानिकले कोरोनाको अर्को एउटा भेरियन्ट (भेरियन्ट आइएचयू) बारे पत्ता लगाएको छ । जानकारीका अनुसार भेरियन्ट आइएचयूले ४६ पटक रुप फेरिसकेको छ । यो मूल कोभिड भाइरसको तुलनामा खोप प्रतिरोधी र संक्रामक हुनसक्ने अनुमान गरिएको छ ।डेली मेलका अनुसार भेरियन्ट आइएचयू फ्रान्समा भेटिएको हो । फ्रान्सको मारसेलमा यो नयाँ भेरियन्टका १२ संक्रमित भेटिएका छन् । उनीहरु अफ्रिकी देश क्यामरुनबाट फर्किएका थिए ।फ्रान्समा हाल ओमिक्रोनको कहरःहाल भेरियन्ट

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्ध एस्ट्राजेनेका खोप प्रभावकारी

एजेन्सी, ९ पुस। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले निर्माण गरेको खोप प्रभावकारी बनेको छ। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले गरेको परिक्षण चरणको खोप प्रभावकारी बनेको हो। बिहीबार अक्सफोर्ड युनिभर्सिटी ल्यावको अध्ययन रिपोर्टलाई उद्धृत गर्दै उक्त कम्पनीले ओमिक्रोन भेरियन्टविरुद्ध एस्ट्राजेनेकाले बनाएको खोप प्रभावकारी बनेको पुष्टि गरेको हो । ओमिक्रोनविरुद्ध कम्पनीले बनाएको खोपको तीन डोज पहिलो चरणमा परीक्षण गरिएको थियो। उक्त परिक्षण सफल […]

एष्ट्राजेनेकाले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लक्षित खोप बनाउने

एजेन्सी, ८ पुस। एष्ट्राजेनेकाले कोरोन भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लक्षित खोप बनाउने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनेकाले उक्त खोप बनाउने भएको हो। ओमिक्रोन लक्षित खोपमा आफू अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर संयुक्तरुपमा खोप उत्पादनको काम गरिरहेको कम्पनीका प्रवक्ताले मंगलबार बताएका छन्। ‘ओमिक्रोनविरुद्ध खोपको लागि हामीले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर प्रारम्भिक चरणको काम गरिरहेका छौं,’ प्रवक्ताले […]

नेपालमा ओमिक्रोन भेरियन्ट : अब के गर्ने

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित देखिइसकेका छन्।दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएको १२ दिनपछि नेपालमा पनि भेटिएको पुष्टि भएको हो। हालसम्म यो भेरियन्ट संसारका ४० वटाभन्दा वढी देशमा देखिइसकेको छ।विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ।डेल्टा भेरियन्टले दोस्रो लहरमा धेरै क्षति पुर्‍याएको नेपालमा पछिल्लो समय कोरोनाविरुद्धको खोप र अन्य कारणले संक्रमण कम हुँदै गएको थियो। जसले गर्दा जनजीवन सा

पर्सामा हाट बजारमा पनि खोप केन्द्र

१३ मंसिर, वीरगञ्ज । विश्व कोभिड–१९ को नयाँ भेरियन्ट ओम्रिकोनको त्रासमा रहेको बेला पर्सामा कोरोना भाइरस विरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला खोप समन्वय समितिले ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौं’ भन्ने नाराका साथ मंसिर २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । खोप […]

नयाँ–नयाँ भेरियन्ट देखिँदा खोप कति प्रभावकारी ?

नेपालमा हालसम्म डेल्टा, अल्फा, गामा र कप्पा गरी चार वटा भेरियन्टको संक्रमण देखिएको छ । यी मध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक रूपमा फैलिएको छ ।

बेलायतमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै

काठमाण्डाै - बेलायतमा कोरोनाको डेल्टा भेरियन्ट तीव्र रुपले बढेको छ । पछिल्लो एक हप्तामा  ३२ प्रतिशतले डेल्टा भेरियन्टको सङ्क्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाएकालाई भन्दा खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टको समस्या देखिएको अनुसन्धानले देखाएको छ ।अघिल्लो हप्तादेखि  लकडाउन खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिएको छ । सङ्क्रमण फैलिरहे पनि मृत्युदरमा भने कमी आएको बीबीसीले जनाएको छ । यसैबीच, कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि संयुक्त अरब इमिरेट्स यूएईले इन्डोनेसिया र अफगानिस्तानका...