नयाँ–नयाँ भेरियन्ट देखिँदा खोप कति प्रभावकारी ?

नेपालमा हालसम्म डेल्टा, अल्फा, गामा र कप्पा गरी चार वटा भेरियन्टको संक्रमण देखिएको छ । यी मध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक रूपमा फैलिएको छ ।

सम्बन्धित सामग्री

तेह्रथुममा तपाईको मास्क खै ? कार्यक्रम प्रभावकारी

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउने सर्वसाधारणलाई  एक सय जरिवाना लिँदै अभियान सञ्चालन गरेको हो । बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्ध एस्ट्राजेनेका खोप प्रभावकारी

एजेन्सी, ९ पुस। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले निर्माण गरेको खोप प्रभावकारी बनेको छ। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले गरेको परिक्षण चरणको खोप प्रभावकारी बनेको हो। बिहीबार अक्सफोर्ड युनिभर्सिटी ल्यावको अध्ययन रिपोर्टलाई उद्धृत गर्दै उक्त कम्पनीले ओमिक्रोन भेरियन्टविरुद्ध एस्ट्राजेनेकाले बनाएको खोप प्रभावकारी बनेको पुष्टि गरेको हो । ओमिक्रोनविरुद्ध कम्पनीले बनाएको खोपको तीन डोज पहिलो चरणमा परीक्षण गरिएको थियो। उक्त परिक्षण सफल […]

‘बुस्टर डोज नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध ८० प्रतिशत प्रभावकारी’

एजेन्सी, ३ पुस। कोभिड-१९ को बूस्टर डोजले नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्द ८० प्रतिशत प्रभावकारी हुने एक अनुसन्धानले देखाएको छ । बूस्टर डोजले गम्भीर बिरामी हुनबाट जोगाउने उक्त अध्ययानले देखाएको हो । बूस्टर डोज कोरोनाको अघिल्ला भेरियन्ट भन्दा कम प्रभावकारी हुने बीबीसीमा खबर छ । तर, बूस्टर डोजले ओमिक्रोन लागिहाले पनि अस्पताल भर्ना हुनबाट जोगाउने बताइएको छ […]

बुस्टर डोज ओमिक्रोनविरुद्ध ८५ प्रतिशत प्रभावकारी – अध्ययन

कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज अर्थात तेस्रो मात्रा नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बेलायतका अनुसन्धानकर्ताले बताएका छन्। बुस्टर डोज लगाएमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भएपछि गम्भीर बिरामी हुनबाट ८५ प्रतिशतसम्म जोगिन सकिने अध्ययनकर्ताले बताएका छन्। यसअघिका भेरियन्टमा भन्दा ओमिक्रोनमा खोपको प्रभावकारिता केही कम देखिएको हो। तर हालकै खोपको प्रभावकारिता ओमिक्रोनविरुद्ध पनि रहेको वैज्ञानिकहरुको विश्लेषण छ। खोपको […]

ओमिक्रोनविरुद्धको उपचारमा फाइजर र बायोएनटेकद्वारा विकसित खोप ‘प्रभावकारी’ हुने

बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड-१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन्।

ओमिक्रोनविरुद्ध हालकै खोपको बूस्टर मात्रा प्रभावकारी : फाइजर

फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप (फाइजर) को बूस्टर मात्रा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको छ । हालकै खोपको तीन मात्रा लगाउँदा ओमिक्रोनविरुद्ध अरु भेरियन्टका लागि दुई मात्रा लगाउँदा जस्तै खोप प्रभावकारी देखिएको फाइजरले जनाएको हो । कम्पनीले सानो आकारको अध्ययनपछि बूस्टर मात्रा लगाउँदा प्रभावकारी हुने देखिएको बताएको हो । यसअघि विश्व स्वास्थ्य […]

मोडेर्नाका सीईओ भन्छन्- ओमिक्रोनविरुद्ध अहिलेको खोप कम प्रभावकारी हुन सक्छ

१४ मंसिर, काठमाडौं । औषधि निर्माता कम्पनी मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध हाल प्रयोग भइरहेका खोप कम प्रभावकारी हुन सक्ने बताएका छन् । मोडेर्नाका सीईओ स्टेफाने बान्सेलले कोरोनाका अरु भेरियन्टको तुलनामा ओमिक्रोनविरुद्ध विद्यमान खोप कम प्रभावकारी हुन सक्ने बताएका हुन् । हाल प्रयोग भइरहेका खोप निष्प्रभावी देखिएमा इक्विटी बजारमा गिरावट […]

रुसमा कोरोनाको तेस्रो लहरको चेतावनी, डेल्टासँगै गामा भेरियन्ट फैलिँदै

काठमाण्डौ - रुसमा पनि कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको पनि खतरा बढेको छ ।  अहिले डेल्टासँगै गामा भेरियन्ट  फैलिरहेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। धेरै  सङ्क्रामक मानिएको डेल्टा र गामा दुवै भेरियन्ट फैलिरहेकाले चिन्ता थपिएको खबरमा उल्लेख छ। यस्तै, यी दुई भेरियन्टविरुद्ध खोपले  पनि प्रभावकारी काम गर्छ गर्दैन भन्ने अन्योल छ । विज्ञले त्यहाँ कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन्...

‘भारतीय भेरियन्टमा पनि फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी’

९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को भारतमा देखिएको नयाँ प्रकार (भेरियन्ट)विरुद्ध फाइजर–बायोएनटेक तथा अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप प्रभावकारी रहेको पाइएको छ । बेलायतमा गरिएको एक अध्ययनको क्रममा यी दुवै खोप भारतीय भेरियन्टविरुद्ध पनि प्रभावकारी रहेको पाइएको हो । अध्ययनका अनुसार यी दुवै खोप पूरा डोज लिएपछि संक्रमणको लागि यसअघि उल्लेख गरिए अनुसार […]

अमेरिका भन्छ– कोभ्याक्सिन कोरोनाको ६१७ भेरियन्टमा प्रभावकारी छ

एजेन्सी। भारतको बायोटेकले बनाएको कोभ्याक्सिन एकदुई होइन, कोरोनाका ६१७ भेरियन्टमा प्रभावकारी रहेको अमेरिकाले बताएको छ। यो भ्याक्सिनमाथि सुरुमा भारतमै प्रश्न उठेको थियो। अमेरिकाका वरिष्ठ महामारीविज्ञ डा.एन्थोनी फाउचीले भने, ‘‘कोभ्याक्सिनले कोरोनाका ६१७ भेरियन्ट ठीक पारेको आँकडाबाट पत्ता लागेको छ। अहिले भारतमा बढिरहेको संक्रमणलाई पनि यो भ्याक्सिन उपयोगी हुन सक्छ।’’ कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी रहेको परीक्षणमा देखिएको थियो।