तराईमा बाक्लो कुहिरो : काठमाण्डौमा हिजोभन्दा आज चिसो

काठमाण्डौ - अहिले देशको तराईका भू-भागमा बाक्लो कुहिरो लागेको छ ।  चिसोका कारण कुहिरो लागेको मौसमविद्ले बताएका छन् । दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।  उहाँकाअनुसार चर्को घाम भने लाग्ने सम्भावना छैन् । सुदूरपश्चिम र  प्रदेश १ मा आज दिनभर बादल...

सम्बन्धित सामग्री

चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु÷कुहिरो लागेको उल्लेख छ । विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई […]

हुस्सु र कुहिरोले चिसो बढ्यो

बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो।...

हुस्सु र कुहिरोले बढ्यो चिसो

खजुरा – बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो। चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन्। बिहानै […]

चिसो बढेसँगै तराईमा हुस्सु र कुहिरो लाग्न सुरु

काठमाडौं, मंसिर २८ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्नुका साथै पहाडी भूभागको मौसममा आंशिक बदली रहने जनाएको छ । महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ । आज दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ […]

चिसो लगातार बढ्दै : काठमाण्डौको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झर्यो

काठमाण्डौ - काठमाण्डौसहित देशभर लगातार चिसो बढिरहेको छ । दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढ्दै गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न थालेको  छ । न्यूनतम तापक्रम घट्नु र हुस्सु कुहिरो लाग्नुले बिहान चिसो हुने गरेको छ । यस्तै, बेलुका भने चिसो हावा चल्ने गरेको छ । अहिले पनि काठमाण्डौसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका...

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै आन्तरिक पर्यटक

चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला । चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको मानुङकोटमा विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम श्रृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको व्यास नगरपालिका&

नेपालगञ्जमा शीतलहर, चिसो बढ्यो

नेपालगञ्ज – नेपालगञ्जमा चिसो बढेको छ । दुई दिनदेखि बिहान र साँझ शीतलहरसँगै कुहिरो लागिरहेको छ । नेपालगञ्जको तापक्रम घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालयका अनुसार, नेपालगञ्जमा न्यूनतम तापक्रम ८–९ डिग्रीमा झरेको छ । बिहान र साँझ शीतलहरसँगै कुहिरो लागेपनि दिउँसो केहीबेर मधुरो घाम देखिने गरेको छ । चिसो बढेसँगै […]

तराईमा हुस्सु–कुहिरो

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु–कुहिरो रहेको छ। तराईका भू–भागहरूमा बिहानको समयमा हुस्सु–कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको आसपास रहेको छ । जुम्लाको न्यूनतम तापक्रम […]

तराईका कुन क्षेत्रमा कस्तो छ हुस्सु–कुहिरो?

काठमाडौँ – चिसो बढ्दो क्रममा रहेसँगै तराईका क्षेत्रमा हुस्सु–कुहिरो पनि बाक्लिन थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा अहिले हुस्सु तथा कुहिरो लागेको छ । बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानमा हुस्सु–कुहिरो तथा मध्य र पूर्वी तराइका थोरै स्थानहरुमा हुस्सु लागेको भए पनि मध्यान्ह तिर हटेर जाने सम्भावना रहेको […]

तीन दिनदेखि बाक्लो कुहिरो र चिसो हावा चलेकाले पश्चिम तराईको जनजीवन प्रभावित

काठमाण्डौ – पश्चिम तराईका जिल्लामा तीन दिनदेखि बाक्लो कुहिरो र चिसो हावा चलेकाले  जनजीवन प्रभावित भएको छ । पश्चिमी न्युन चापीय रेखाको प्रभावका कारण चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।  मौसमविद् कँडेलका अनुसार अझै केही दिन पश्चिम तराईमा धेरैजसो समय बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना छ । कहिलेकाहीँ कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनेर औपचारिक घोषणा भने गरेका छैनन् । ४८ घण्टासम्म बाक्लो हुस्सु रहिरहे मौसमविद्ले शीतलहरको औपचारिक घोषणा गर्ने गरेका छन् ।  चिसोका क...