नेपालगञ्ज – नेपालगञ्जमा चिसो बढेको छ । दुई दिनदेखि बिहान र साँझ शीतलहरसँगै कुहिरो लागिरहेको छ । नेपालगञ्जको तापक्रम घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालयका अनुसार, नेपालगञ्जमा न्यूनतम तापक्रम ८–९ डिग्रीमा झरेको छ । बिहान र साँझ शीतलहरसँगै कुहिरो लागेपनि दिउँसो केहीबेर मधुरो घाम देखिने गरेको छ । चिसो बढेसँगै […]