मोरङ – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका क्रममा मोरङको उत्तरी क्षेत्र चुनौतीपूर्ण रहेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शनिबार निर्वाचन तयारीबारे आयोजित पत्रकार सम्मेलनमा भौगोलिक अवस्था र संरचनाका कारण मोरङको लेटाङ नगरपालिकाको बिकट क्षेत्रमा चुनौती सामना गर्नुपरेको बताए । निर्वाचनमा सहभागी नभएका दललाई समेत मतदानमा सहयोग पुर्याउन उनले अपिल गरेका […]