काठमाडौं– उत्तरी अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन भएको छ । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा स्थानीयहरुले तालिबानविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले केही घण्टासम्म बाघलानलाई बाल्खसँग जोड्ने महत्वपूर्ण राजमार्ग समेत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । तालिबानको दमन र स्थानीयहरुलाई पक्राउ गर्ने तालिबानको कदमको विरोधमा प्रदर्शन गरिएको बताइएको छ । गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता […]