महोत्तरीको उत्तरी क्षेत्रमा बढ्दै छ खानेपानी सङ्कट

महोत्तरी । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरी क्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् । चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो । नदी, पानी खोल्सी, जरुवा, इनार […]

सम्बन्धित सामग्री

खानेपानी नहुँदा स्याङ्जामा बसाइसराई बढ्दै

स्याङ्जाको चापाकोट नगरपालिका ६ सामाकोट गाउँ खानेपानीको पर्खाइमा छन् । ४९ बर्ष अगाडी संचालनमा आएको खानेपानी योजना मर्मतसंभारमा तिनैतहका सरकारको चासो नहुँदा खानेपानीको समस्या झेलिरहन बाध्य छन् । घाम लाग्दा मात्रै खानेपानी आउने नत्र पानी नआउने समस्याले बर्षौदिन देखी सहयोगको याचना गरिरहेका छन् । घाम लागे पानी, नलागे काकाकुल बन्ने गाउँ हरेक बर्ष खानेपानीका लागि […] The post खानेपानी नहुँदा स्याङ्जामा बसाइसराई बढ्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खानेपानी कार्यालयमा सेवाग्राहीको गुनासो

ललितपुर, १० साउन । लतिपुरको विभिन्न क्षेत्रमा खानेपानी नपुग्दा सेवाग्राही समस्या लिएर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुग्ने गरेका छन् । सेवाग्राहीको सङ्ख्या बढ्दै गए पनि पानीको स्रोत सीमित रहेकाले पानी पु¥याउन नसेको खानेपानी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल ललितपुरमा ४९ हजार नौ सय ५३ धारा जडान गरिएका छन् । जसमध्ये दुई हजार […]

चन्द्रागिरि नगरपालिका र खानेपानी उपभोक्ता समितिबीचको विवाद झन् बढ्दै

विवादित ऐन खारेज गर्न उपभोक्ता समितिको माग, सर्वसम्मतिले पास भएको ऐन खारेज नहुने नगरपालिकाको भनाइ  चन्द्रागिरि नगरपालिकाले एकीकृत खानेपानी तथा सरसफाइ व्यस्थापन ऐन, ०८० जारी गरेपछि नगरपालिका र खानेपानी तथा सरसफाइ...

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी भर्न रातभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । अझ बर्खा लागेपछि स्वच्छ पानी नआउने र धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता छ ।

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

काठमाडौँ,२५ जेठ । दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी […]

झाडापखालाका बिरामी बढ्दै, फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा झाडापखालाका बिरामी बढ्दै गएका छन् । दूषित खानेपानी र खानेकुरा तथा फोहरका कारण झाडापखालाको बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् । कोरोना महामारीका कारण धेरैसमयसम्म घर भित्रै बसेकाहरु अहिले सङ्क्रमण कम भएसँगै विवाह भोज भतेरमा जाने क्रम बढेको छ । तर विवाह, भोजभतेरमा शुद्ध पिउने पानी तथा सफा र स्वच्छ खानपानमा ध्यान नदिँदा झाडापखालाको जोखिम बढ्दै गएको छ भने सडक छेउछाउमा नछाेपी राखिएका खानेकुरा खाँदा पनि झाडापखालाका बिरामी बढेका हुन सक्ने सरुवा रोग विशेषज्ञ डाक्टर श...

गर्मी मौसमसँगै खानेपानी समस्या बढ्दै

सल्यान : कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा खानेपानीको हाहाकार सुरु भएको छ। २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन्।गाउँ नजिकैका मुहान सुकेपछि दुई घण्टा हिँडेर खोल्साखाल्सीमा जमेको पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई छ। अहिले ४ गाउँका करिब २ सय परिवार खानेपानीको अभाव भोग्न बाध्य भएका स्थानीय कमला घर्तीले बताइन्। उनका अनुसार एक महिना अघिसम्म भक्काने मूलबाट पानी ल्याउनु परेकोमा अहिले

सरुवा रोग नियन्त्रण गर्न स्वच्छ खानेपानी आवश्यक

खानेपानीमन्त्री उमाकान्त चौधरीले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीसहित अन्य प्रकारका रोगको रोकथाम गर्न खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्व बढ्दै गएको बताएका छन् ।संयुक्त राष्ट्र संघअन्तर्गतको ‘स्यानिटेसन एण्ड वाटर फर अल’द्वारा इन्डोनेसियाको राजधानी जकार्तामा जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गएका मन्त्री चौधरीले कार्यक्रमको पूर्णसत्रमा नेपालको संविधानअनुसार स्वच्छ खानेपानी […]

राष्ट्रिय खानेपानी नीति तयार गरिँदै, न्यूनतम खपत निःशुल्क

खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ । मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र सुरक्षित पानी कसरी पु-याउने भन्नेबारे स्पष्ट व्यवस्था तथा विधि तय गरिने बताए ।उनले सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्व र जलवायु परिवर्तनबाट खानेपानीका मुहानमा परेको प्रभाव चुनौतीपूर्ण बन्दै गएको बताउँदै भने “पहाडका मुहान सुक्ने र तराईमा पानीको सतह घट्ने

खानेपानी अभाव भएपछि गाउँ छाड्ने बढ्दै

संखुवासभा । संखुवासभामा खानेपानी अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका हुन् । सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेकालगायत गाउँमा खानेपानी अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य भएका छन् । चैनपुर–१० वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेको वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए । गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मंगल तामाङ बसाइँ सरेका छन् । कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल, राम तामाङ, गोविन्द कटुवाल, खगेन्द्र कटुवाल, यामबहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराईतिर बसाइँ सरेका छन् । त्यस्तै, सल्लेरी गाउँबाट चतुरमान तामाङ, सिंहबहादुर राई, ज्ञानबहादुर राईलगायतको घरपरिवार बसाइँ सरेको छ । झिलझिले गाउँका टीकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाका करिब २ हजार ५०० घरधुरीमा खानेपानी अभाव रहेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् । पिलुवा खोलामा पानी लिन जाँदा दुई घन्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । खानेपानी अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वल्ड स्कुल नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ । खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल विसौना, सल्लेरी, झिलझिलेलगायतका स्थानीयवासीले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोध गरेका  छन् । रासस