चुनावी वर्ष : बजेटको वर्षा

सीमित स्रोत र कमजोर खर्च क्षमतालाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि चालु वर्षको संशोधित बजेटभन्दा करिब २४ प्रतिशत ठूलो बजेट आइतबार ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा आसन्न चुनावमा मतदाता प्रभावित पार्ने गरी कार्यक्रम वितरण, छुट र तलबभत्ता वृद्धिको व्यवस्था गरिएको छ ।

सम्बन्धित सामग्री

चुनावी वर्ष र लोकतन्त्रको बढ्दो सङ्कट

काठमाडौँ, १६ पुस । सन् २०२४ मा ७६ देशमा हुने निर्वाचनमा विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले तिनीहरूको स्थानीय मेयरदेखि केन्द्रीय प्रतिनिधि अर्थात् राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर चयन गर्ने निर्वाचन प्रक्रियामा भाग लिनेछन् । विश्व इतिहासमा बालिग मताधिकारको प्रचलन भएयता २०२४ सर्वाधिक ठूलो चुनावी वर्ष हुनेछ । यो वर्ष विश्वको कूल आठ अर्ब १० करोड जनसङ्ख्यामध्ये चार अर्ब […]

३ प्रश्न

राजनीतिक रूपमा वर्ष ०७९ कस्तो रह्यो ? चुनावी वर्ष भएकाले संवैधानिक प्रणालीले सुदृढ र स्थिर हुने मौका पायो । निर्वाचनसँगै संविधानको स्वीकार्यता बढ्यो । निर्वाचनमा मतदाताको रुचि कायमै देखियो । अनेकौँ असन्तोषका बाबजुद प्रणालीप्रति विश्वास...

माओवादीले ‘ढोक्सा’ मात्र थाप्दा पहिलो संविधानसभापछि कमजोर बनेको पहिचानको मुद्दा

चुनावी वर्ष बनेको २०७९ का स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पहिचानवादीहरू धेरै कमजोर देखिए । पुरानो जनमत गुमाए, संसद्‌मा प्रतिनिधित्व पनि स्वाट्टै घट्यो ।

‘चुनावी वर्ष राजस्व र सरकारी खर्चबीचको खाडल बढ्छ’

निर्वाचन हुने आर्थिक वर्षमा सरकारी खर्च र राजस्वबीचको खाडल बढ्ने गरेको तथ्यांकले देखाएको छ ।

चुनावी वर्ष ८ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैनः पूर्व गभर्नर

काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले चुनावी वर्ष ८ प्रतिशत आर्थिक वृद्धिदर सम्भव नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व गभर्नर डा. नेपालले भने, “नेपालमा कुनै पनि सरकारले नराम्रो बजेट ल्याएका छैनन् । समस्या चाहिँ खर्च नगर्ने […]

चुनावी वर्ष भए पनि बजेट चुनावी बनाएको छैन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले यो चुनावी वर्ष भए पनि आगामी आर्थिक वर्ष ०७९/८० का लागि चुनावी बजेट नल्याएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेटपछिको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।...

बजेट आज : करदाता, कर्मचारी, वृद्धवृद्धा, युवा, उद्यमी रिझाउने बजेट तयार

चुनावी वर्ष ०७९/८० को वार्षिक बजेट सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गर्दै छ । १५ जेठमा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट...

चुनावी वर्ष २०७९

काठमाडाैं : २०७९ साल चुनावी वर्षका रुपमा रहने भएको छ।वर्षको पहिलो महिनामै स्थानीय तहको चुनाव सकिएपछि यसै वर्षको कात्तिक मंसिरमा प्रदेश र संघको पनि चुनाव गर्नुपर्ने देखिएको छ।निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि तयारी गरिरहँदा दलहरुले पनि आ आफ्नै तयारी गरिरहेका छन्।तीनै तहका ५ वर्षे कार्यकाल यही वर्ष पूरा हुँदैछ।बैशाख ३० गते स्थानीय तह चुनावको मिति नजिकिँदै गएपनि कहिलेकाहीँ  चुनाव नहुने विषयमा विभिन्न टिका टिप्पणी पनि आउने गर्छन्।यद्यपी दलहरु चुनावी वर्षका रुपमा २०७९ साललाई मा

तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुस्ः नेता डा.कोइराला

नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका हुन्।...

चुनावी वर्ष

वैशाख ३० मा घोषित स्थानीय तह निर्वाचनका लागि दलहरू यतिबेला उम्मेदवार छनोटमा व्यस्त छन् । एक महिना मात्रै समय बाँकी रहँदा निर्वाचन आयोगले पनि तयारी तीव्र बनाएको छ । स्थानीय मात्रै होइन यस वर्ष प्रतिनिधिसभा, प्रदेशसभाका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको पनि चुनाव हुँदै छ । कुल ३६ हजारभन्दा बढी जनप्रतिनिधि चुनिने भएकाले २०७९ साल चुनावी वर्ष हुनेछ ।