तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुस्ः नेता डा.कोइराला

नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका हुन्।...

सम्बन्धित सामग्री

गठबन्धनभित्र तीनै तहको निर्वाचनमा सहमतिको वातावरण बनाउने हो : नवराज सुवेदी

काठमाडौं, ९ चैत्र । जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताएका छन् । स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रुपले गरिरहेको पनि सुवेदीले बताए । उनले भने,‘पाँच दलबीच गठबन्धन हुन्छ, वडाको कुरा त्यही लेभलमा हुन्छ । स्थानीय तहको निर्वाचनको लागि […]

पाँचदलीय गठबन्धन तीनै तहको निर्वाचनसम्म रहन्छ : मन्त्री पौडेल

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा भैसकेको छ। यो राम्रो कुरा हो […]

तीनै तहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन टिक्छ:  शिक्षामन्त्री पौडेल

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने जिकिर गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा भइसकेको छ। लोकतन्त्रको आधार नै निर्वाचन हो। निर्वाचनको मिति […]

गठबन्धनमा तीनै तहको चुनाव एकैसाथ गर्नेबारे छलफल: नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव एकसाथ गर्ने गरी छलफल भइरहेको बताएका छन् । एमाले नेता गोकुल बास्कोटाको निर्वाचन क्षेत्रका एमाले नेता कार्यकर्तालाई एकीकृत समाजवादीमा स्वागत गर्दै नेता नेपालले खर्च कटौति हुने भएकाले तीनै तहको चुनाव एकसाथ गर्ने गरी छलफल जारी रहेको बताएका हुन् । सत्ता गठबन्धन तीनै तहको […]

तीनै तहको निर्वाचनमा काँग्रेसको बहुमत आउँछ : शंकर भण्डारी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् ।नेता भण्डारीले बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा आग्रह गरे । आजै देखि निर्वाचन तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको उनको बताए । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना  काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले

निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई देउवाको निर्देशन

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।...

चुनावतर्फ केन्द्रीत हुन नेता कार्यकर्तालाई देउवाको निर्देशन

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बिहीवार नेपाली काँग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रीत हुन निर्देशन दिएका हुन् । उनले पार्टी भित्रको आन्तरिक चुनाव हुने हार, जित स्वभाविक प्रक्रिया र लोकतान्त्रिक अ

आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसलाई जिताउँछौंः रामकृष्ण खाँड

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस, रुपन्देहीका नवनिर्वाचित सभापति रामकृष्ण खाँडले पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउन जिल्ला अधिवेशनमा सर्वसम्मति गरिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खाँडले भने, “गृहमन्त्री बालकृष्ण खाँडमात्र होइन, रुपन्देहीका शीर्ष नेताहरु भरतकुमार शाह, रामचन्द्र ढकाल, अब्दुल रज्जाक, प्रमोद […]