रियल म्याड्रिडको पहिलो हार

एजेन्सी – रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ । रियल घरेलु टोली रायो भालेकानोसँग ३–२ ले स्तब्ध हुँदै ला लिगामा सिजनको पहिलो हार बेहोर्न पुगेको हो । सुरुवातमा पछि परेपनि एक समय २–१ अग्रता लिएको रियलले त्यसलाई जोगाउन नसक्दा रियल पराजित हुन पुग्यो । मड्रिडमा सोमबार राति भएको खेलमा घरेलु […]

सम्बन्धित सामग्री

एट्लेटिको म्याड्रिडसँग हार्‍यो रियल म्याड्रिड

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ३-१ गोलले हराएको छ । घरेलु मैदानमा एट्लेटिकोका लागि अल्भारो मोराटाले २ र एन्टोइन ग्रिजम्यानले १ गोल गरे । रियल म्याड्रिडका टोनी क्रुजले गोल गरे पनि हार टार्न सकेनन् । मोराटाले चौथो र ग्रिजम्यानले १८औं मिनेटमा गरेको गोलमा एट्लेटिको खेलको सुरुवातमै […]

च्याम्पियन्स लिग : जारी सिजनमा रियलको पहिलो हार

युरोपियन च्याम्पियन्स लिगको जारी सिजन पनि उत्कृष्ट लयमा रहेको स्पेनिस जाइन्ट रियल म्याड्रिडले सिजनको पहिलो हार भोगेको छ।नकआउट चरणमा पुगिसकेको रियललाई ३–२ गोल अन्तरले पराजित गरेसँगै आरबी लेइपजिङले नकआउट सम्भावना कायम राख्यो।लेइपजिङका लागि जोस्को गार्डियलले २ गोल गर्दा क्रिस्टोफर कुनकु र टिमो वार्नरले समान १–१ गोल गरे। समूह ‘एफ’ बाट रियल म्याड्रिड भने यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।रियलका लागि भने भिनिसियस जुनियरले पहिलो गोल गर्दा अर्को एक गोल रोड्रिगोले इन्जुरी समयमा पेन

रियल म्याड्रिड च्याम्पियन्स लिगमा पराजित

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह एफको खेलमा रियल म्याड्रिडले हार बेहोरेको छ । जर्मन टोली आरबी लाइप्जिगले रियललाई ३-२ ले पराजित गरेको हो । घरेलु मैदानमा लाइप्जिगले एक समय पहिलो हाफमा २-० को अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा जोसको भार्दिओलले गोल गर्दै लाइप्जिगलाई अघि बढाए । १८ औं मिनेटमा क्रिस्टोफर […]

रियल म्याड्रिड र लिभरपुल भिड्दै

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज राति स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । पेरिसमा राति १२ः४५ बजे हुने फाइनलमा लिभरपुल २०१८ मा भोगेको हारको बदला लिने योजनमा मैदान उत्रदा रियल म्याड्रिड कीर्तिमानी उपाधि जित्ने लक्ष्यमा हुनेछ । सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलपछि यि दुई टोली दुई […]

युइएफए च्याम्पियन्स लिग : आज रियल म्याड्रिड र पिएसजीमा कसले मार्ला बाजी ?

काठमाडौं– आज युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा चर्चित क्लब रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) आमनेसामने हुँदैछन् । प्रतिष्ठाको रुपमा हेरिएको यो खेलमा दुवैलाई जित्नु अत्यावश्यक छ। पहिलो लेगमा म्याड्रिडले हार व्यहोरेको थियो। रियलले १–० ले व्यहोरेको हारलाई आज नतिजा उल्टाउनुपर्ने ब...

रियल म्याड्रिड रोकियो, बार्सिलोनाको हार

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिदा क्याटलान क्लब बार्सिलोनाले हार बेहोरेको छ । गत आइतबार ‘एल क्लासिको’ मा बार्सिलोनालाई हराएको रियल म्याड्रिड घरेलु मैदानमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ । स्टेडियो सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा ओसासुनालाई बल पोसेसनमा दवावमा राखेपनि फिनिसिङमा चुक्दा रियल बराबरीमा रोकिन बाध्य बन्यो । २२औं मिनेटमा […]

ला लिगामा रियललाई झट्का

स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए ।प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६० औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले केइदी बारेको

रियल म्याड्रिड एस्पान्योलसँग पराजित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड एस्पान्योलसँग पराजित भएको छ । एस्पान्योलले घरेलु मैदानमा लिगको शीर्ष स्थानमा रहेको रियललाई पहिलो हार दिलाउने क्रममा २-१ को जित दर्ता गरेको हो । एस्पान्योलले खेलको पहिलो हाफमा नै राउल डे टोमसको गोलमा अग्रता लिएको थियो । उनले १७ औं मिनेटमा एड्रियन एम्बार्बाको पासमा […]

च्याम्पियन बार्सिलोना पराजित, रियल बराबरीमा रोकियो

स्पेनिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा हार खेपेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भने बराबरीमा रोकिएको छ ।

युनाइटेडसँग रियल पराजित

प्री सिजन टुरमा रहेको रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ। इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब रियल म्याड्रिड २-१ ले पराजित भएको हो। अमेरिकाको मियामीमा भएको खेलमा  युनाइटेडको जितमा एलेक्सिस सान्चेज र एन्डर हेरेराले गोल गरेका थिए। रियलका लागि करिम बेन्जेमा एक गोल फर्काए पनि हार ...