युनाइटेडसँग रियल पराजित

प्री सिजन टुरमा रहेको रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ। इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब रियल म्याड्रिड २-१ ले पराजित भएको हो। अमेरिकाको मियामीमा भएको खेलमा  युनाइटेडको जितमा एलेक्सिस सान्चेज र एन्डर हेरेराले गोल गरेका थिए। रियलका लागि करिम बेन्जेमा एक गोल फर्काए पनि हार ...

सम्बन्धित सामग्री

रियल मड्रिड भिल्ला रियलसँग पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्ला रियलसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग २–१ ले पराजित भएको हो । भिल्ला रियलका लागि एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक गोल गरे । यस्तै, रियलका लागि करिम बेन्जिमाले एक गोल गरे । खेलको ४७ औं मिनेटमा पिनोले गोल […]

चेल्सीलाई पराजित गर्दै रियल सेमिफाइनलमा

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टर फाइनलको दोस्रो लेगमा चेल्सीलाई ३-२ ले पराजित गर्दै रियल सेमिफाइनल पुगेको हो। पहिलो लेगमा रियल ३–१ गोल अन्तरले अघि थियो । समग्रमा ५–४ को नतिजासहित रियल अन्तिम चारमा प्रवेश गरेको छ।

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो। यसअघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो। अब फाइनल प्रवेशका लागि बिल्वाओले […]

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा  रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ   ।बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो । यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो   । अब, फाइनल प्रवेशका लागि बिल्वाओले भ्यालेन्सियाको सामना गर्नेछ  ।

बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा

चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै रियल फाइनल प्रवेश गरेको हो।साउदी अरेबियास्थित किंग फवाद स्टेडियममा भएको खेलमा रियल म्याड्रिडले खेलमा निरन्तर अग्रता बनाएको थियो। खेलको २५ औं मिनेटमा भिनियस जुनियरको गोलमार्फत रियले अग्रता बनयो। जुनियरले करिम बेन्जमाको पासलाई सदुपयोग गर्दै टिमका लागि गोलको खाता खोलेका थिए। तर‚ बार्सिलोनालाई पहिलो हाफमै खेलमा फर्काउने क्रममा डि जोङले

बार्सिलोना र एट्लेटिको विजयी, रियल मड्रिड पराजित

१९ पुस, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिडले जित हात पार्दा लिग लिडर रियल मड्रिड गेटाफेसँग पराजित भएको छ । आइतबार भएको खेलमा रियल गेटाफेसँग १-० ले पराजित हुँदा अंक दूरी बढाउने अवसर गुमायो । गेटाफेलाई जिताउन घरेलु मैदान इनेस उनालले निर्णायक गोल गरे । रियल पराजित हुँदा छिमेकी एट्लेटिको मड्रिड र […]

रियल मड्रिड पराजित, बार्सिलोनाले जित्यो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको रियल मड्रिड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा गेटाफेले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । गेटाफेको जितमा नवौँ मिनेटमा उनालले गोल गरेका हुन् । पराजित भए पनि उसले दोस्रो स्थानको सेभिल्लासँगको अग्रता ८ अंकको कायम छ। रियल मड्रिड पराजित हुँदा बार्सिलोनाले […]

रियल मड्रिड विजयी, एट्लेटिको र बार्सिलोना पराजित

१९ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले रियल सोसिडाडलाई २-० ले पराजित गर्दै अंक दूरी बढाएको छ । शनिवार राति सोसिडाडको मैदानमा भएको खेलमा रियललाई जिताउन भिनिसियस जुनियर र लुका जोभिकले गोल गरे । छिमेकी एट्लेटिको मड्रिड मायोर्कासँग २-१ ले पराजित भएपछि रियललाई झन् फाइदा पुगेको छ । रियलले दोस्रो स्थानमा […]

रियल म्याड्रिड तिरास्पोलसँग पराजित

काठमाडौं : स्पेनिस जाइन्ट रियल म्याड्रिड च्याम्पियन्स लिगको डेब्यू क्लब शरिफ तिरास्पोलसँग अप्रत्यासित रुपमा पराजित भएको छ। पुर्वी युरोपियन देश माल्दोभाको तिरास्पोलले रियललाई उसकै मैदानमा २-१ ले पराजित गरेको हो।१३ पटकको युरोपियन च्याम्पियन रियल जारी सिजनमा समूह डी मा रहेर प्रतिस्पर्धा गरिरहेको छ। जहाँ रियल म्याड्रिड मंगलबार राति शरिफ तिरास्पोलसँग २–१ ले पराजित भयो। २५ औँ मिनेटमा याख्शिबोएभले गोल गरी शरिफलाई अग्रता दिलाए।६५ औँ मिनेटमा पाएको पेनाल्टीमा करिम बेन्जिमाले रियल म्याड्रिड

रेन्जर्ससँग रियल पराजित

११ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएपनि रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो । आइब्रोक्स स्टेडियममा भएकाे खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलाे हाफमा रियलले अग्रता लिएपनि दाेस्राे हाफमा […]