काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ३-१ गोलले हराएको छ । घरेलु मैदानमा एट्लेटिकोका लागि अल्भारो मोराटाले २ र एन्टोइन ग्रिजम्यानले १ गोल गरे । रियल म्याड्रिडका टोनी क्रुजले गोल गरे पनि हार टार्न सकेनन् । मोराटाले चौथो र ग्रिजम्यानले १८औं मिनेटमा गरेको गोलमा एट्लेटिको खेलको सुरुवातमै […]