ला लिगामा रियललाई झट्का

स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए ।प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६० औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले केइदी बारेको

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : बिल्बाओलाई मालोर्काको झट्का

स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित भयो । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन साल्भा सेभिया र एन्जलले गोल गरे । मालोर्काले अर्को गोल बिल्बाओबाट आत्मघाती उपहार पाएको थियो । बिल्बाओका राउल गार्सिया र एलेक्स बेरेङगरले गोल गरेका थिए ।साल्भाले २२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मालोर्कालाई सुरुवाती अग्रता दिलाए । ३०औं मिनेटमा एन्जलले भेदात मु

स्पेनिस ला लिगा : भिल्लारियललाई इल्चेको झड्का

स्पेनिस ला लिगाको मध्यम टोली भिल्लारियललाई तुलनात्मक रुपमा कमजोर टोली इल्चेको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा भिल्लारियल इल्चेसँग १–० गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा इल्चेलाई जिताउन अतिरिक्त खेलाडी लुकास वोयले गोल गरे । लुकासले ७८औं मिनेटमा जेरार्ड गुमबउको पासमा गोल गरेका थिए । लुकास ६६औं मिनेटमा लुकास पेरेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।५१ प्रतिशत बल पोसेसन राखेपनि भिल्लारियलले गोल गर्न सकेन । खेलभर नौ वटा पोस्ट प्रहार गरेको भिल्लारियलको प्रयासमा इल्चेका गोलरक्

स्पेनिस ला लिगा: रियललाई स्पान्योलको झट्का

स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिडलाई स्पान्योलको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६०औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले क...

रियल म्याड्रिडलाई जिरोनाको झट्का

स्पेनिस ला लिगा फुटबलको उपाधि दाबेदार रियल म्याड्रिडलाई जिरोनाको नमिठो झट्का लागेको छ । मंगलबार राति भएको खेलमा रियल जिरोनाको मैदानमा ४–२ गोलले स्तब्ध बन्यो ।

बार्सिलोनालाई अल्मेरियको झट्का

स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनालाई अल्मेरियाको नमिठो झट्का लागेको छ ।