महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा देशभरका ७२१ स्थानीय तहको समग्र आय–व्यय, वित्तीय अनुशासन र व्यवस्थापनसम्बन्धी विभिन्न कमजोरीहरू देखिएका छन्। प्रतिवेदनअनुसार स्थानीय तहहरूको ठूलो मात्रामा बजेट खर्च भए पनि आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको पाइएको छ। प्रतिवेदन अनुसार ७२१ स्थानीय तहको कुल आय करिब रु. ६ खर्ब ३३ अर्ब ४० करोड १ लाख रहेकोमा ८८.३५ प्रतिशत अर्थात् […]
अभिनेत्री डेमी मूरले कृत्रिम बुद्धिमत्ता अब रोक्न नसकिने वास्तविकता बनिसकेको बताएकी छन् ।
कान्स चलचित्र महोत्सवकी निर्णायक सदस्य मूरले आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘कृत्रिम बुद्धिमत्ताको विरोध गर्नु भनेको अन्ततः हारिने लडाइँ लड्नुजस्तै हो । त्यसैले यससँग …
८ जेठ, बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ ।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १:०० बजेका लागि आह्वान …
RajdhaniDaily.com | काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित ३२औँ वार्षिकोत्सवको अवसरमा देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रम -
८ जेठ, चितवन । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्कर्पोरेटेडले नेपालकै पहिलो तथा एकमात्र २ टन भार क्षमता भएको पिकअप ‘महिन्द्रा बोलेरो म्याक्स’ सार्वजनिक गरेको छ।
चितवनको कुरिनटारस्थित महिन्द्राको शोरुममा मंगलबार विशेष …