काठमाडौं, ९ मंसिर । नेपाली काँग्रेसको वडा देखि जिल्ला तहसम्मको अधिवेशनहरुमा सभापति शेरबहादुर देउवा पक्षभित्रै टकराव बढेको छ । कतिपय जिल्लाहरुमा देउवा पक्ष एक आपसमा जुधेका छन् । कतिपयमा इतर समूहले फाइदा लिएका छन् । कञ्चनपुरमा देउवा पक्षका नेताहरु एनपी साउद र रमेश लेखकबीच टकराव देखिएको छ । दुवैले एक अर्काका पक्षधरलाई हराउन खोज्दा जिल्ला […]