काठमाडौं : ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विजयी सुरुवात गरेको छ। सोमबारदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको इपीएलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गरेको हो।
भारतिय खेलाडी जयकिसन अनिल कुमार कल्सावालाले नटआउट ४४ रन बनाएपछि ललितपुरले ९० रनको सामान्य लक्ष्य १६.४ ओभरमा ३ विकेट