काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ विन्दुले बढेको छ। यससँगै सूचक १९३४.५१ विन्दुमा अडिएको छ। यस अवधिमा ३३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २ कम्पनीको ८५ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा कुल ६ वटा कारोबार भएको हो भने एउटा कम्पनीको मात्र भाउ बढेको छ।