प्रि-ओपन सेसन: १३.२८ अंकले बढ्यो नेप्से

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक १३.२८ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८६६.०६ अंकमा आएको छ। यस सेसनमा ५५ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ८३ कम्पनीको १९ सय ५३९ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १ सय ६१ वटा कारोबार भएको हो। ६६ कम्पनीको भाउ बढ्दा १२ वटाको […]

सम्बन्धित सामग्री

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । यस सेसनमा नेप्से १.५३ विन्दुले बढेको छ । यससँगै सूचक २०८२.४१ अंकमा आएको छ । यस अवधिमा १४ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ३३ सय ९३ कित्ता सेयर कारोबार भएको छ । कुल […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं- बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ। यस सेसनमा नेप्से सूचक ०.३२ विन्दुले बढेको हो। यससँगै सूचक २१६३.३८ अंकमा आएको छ। यस अवधिमा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३६ कम्पनीको ४२ हजार ३ सय ६३ कित्ता सेयर कारोबार भएको छ। हालसम्ममा कुल १८ सय ८३ वटा कारोबार […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं- साताको चौंथो कारोबार दिन बुधबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.८१ विन्दुले बढेको छ । यससँगै नेप्से सूचक २०८९.८८ अंकमा आएको छ । यस सेसनमा ३४ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ६२ कम्पनीको १२ हजार ३८ कित्ता सेयर कारोबार भएको छ । जसमा ३० कम्पनीको भाउ बढ्दा १६ वटाको […]

प्रि-ओपन सेसन: ३.२६ अंकले बढ्यो नेप्से

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२६ विन्दुले बढेको छ। यससँगै सूचक १९८८.७० विन्दुमा रहेको हो। यस अवधिमा १२ लाख ३३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३८ कम्पनीको ५६ हजार ८९ कित्ता सेयर कारोबार भएको हो। यससेसनमा कुल ८३ पटक सेयर कारोबार भएको हो। २७ कम्पनीको भाउ बढ्दा ५ मूल्य घटेको छ। बाँकी कम्पनीको […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ। यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ। १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस सेसनमा १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो। सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो। यस अवधिमा ७ कम्पनीको भाउ […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ । सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको हाे । मंगलबार प्रि-ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – आज साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से आइतबार सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर छ। आइतबार प्रि-ओपन सेसनमा ११ स्टकको […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ०.३६ अंक घटेर २०४०.७० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.०१ अंक बढेर २०४१.७१ विन्दुमा पुगेको छ। बिहीबार प्रि-ओपन सेसनमा १४ स्टकको ७ लाख ३१ हजार ६५ रुपैयाँ ८० पैसा बराबरको एक हजार १४६ […]

प्रि - ओपन सेसन : ३.२० अंकले बढ्यो नेप्से

माघ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि - अ‍ोपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव २० अंकले बढेको छ । प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ९०१ दशलमव ५१ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २१ ओटा कम्पनीको १ हजार ९०१ कित्ता शेयर रू.९ लाख ११ हजार ३३९ मा खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री सांग्रिला डभेलपमेन्ट बैंकको भएको छ । उक्त कम्पनीको  रू.२ लाख ८१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  अघिल्लो करोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ३५ अंकले घटेर २ हजार ८९८ दशमलव ३१ विन्दुमा बन्द भएको थियो । उक्त दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ८४ हजार २३३ पटकमा रू. ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ दशमलव शून्य ३ खरीदविक्री भएको थियो । अघिल्लो कारोबार दिन मंगलवार भने ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधवारको बजारमा सामान्य करेक्सन आएको थियो । लगातार केहि दिनदेखि बढेको बजारमा कारोबारीहरुले नाफा बुक गरेकाले करेक्सन आएको हो ।

प्रि - ओपन सेसन : १०.३० अंकले बढ्यो नेप्से

असार ८, काठमाडौं । मंगलवार प्रि- ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १० दशमलव ३० अंकले बढेर २ हजार ८४४ दशमलव ७० विन्दुमा पुगेको छ ।  यस अवधिमा ६२ ओटा कम्पनीको शेयर खरीदविक्री भएको छ । जसमध्ये ३४ ओटा कम्पनी हरुको शेयरमूल्य बढेको छ भने १२ ओटा कम्पनीको घटेको र १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।  सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ प्रतिशतले बढेको हो ।