काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२६ विन्दुले बढेको छ। यससँगै सूचक १९८८.७० विन्दुमा रहेको हो। यस अवधिमा १२ लाख ३३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३८ कम्पनीको ५६ हजार ८९ कित्ता सेयर कारोबार भएको हो। यससेसनमा कुल ८३ पटक सेयर कारोबार भएको हो। २७ कम्पनीको भाउ बढ्दा ५ मूल्य घटेको छ। बाँकी कम्पनीको […]