बाँके, रुपन्देही र कपिलवस्तुका शहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र

कपिलवस्तु : कोरोना संक्रमितको संख्या न्यून हुनासाथ लकडाउन खुलेर चहल पहल सुरु भएको प्रदेश नं. ५ स्थित तराईका जिल्लामा समुदायस्तरमै कोरोना फैलन थालेको छ। कोरोना जित्ने तयारीमा रहेको प्रदेशमा एकाएक यातायात विवरण नभएकामा संक्रमण देखिन थालेपछि कोरोनाको खतरा बढेको छ। प्रदेशका तराई मधेस क्षेत्रमा ५ जिल्लामध्ये बाँके...

सम्बन्धित सामग्री

नेपालमा कोरोना संक्रमण तीव्र‚ १४ जिल्ला रेड जोनमा

काठमाडौं : कोरोना संक्रमित बढ्दै गएपछि १४ जिल्ला रेड जोन परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५०० भन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखेको छ।मन्त्रालयका अनुसार बागमती प्रदेशका काठमाडौं, ललितपुर भक्तपुर, चितवन, मकवानपुर र काभ्रेपलाञ्चोक रेड जोनमा परेका छन्। यस्तै‚ प्रदेश १ का मोरङ, सुनसरी र झापा तथा मधेस प्रदेशको धनुषा रेड जोनमा परेका छन्। गण्डकीको कास्की, लुम्बिनीका बाँके र रुपन्देही तथा सुदूरपश्चिमको कैलालीमा रेड जोनमा परेका छन्।मन्त्रालयको तथ्यांक अनुसार बिहीबारसम्म ने

रुपन्देहीमा भिडभाड गर्न तथा मेला–महोत्सवमा रोक लगाउने तयारी

रुपन्देही प्रशासनले भिडभाड गर्न रोक लगाउने तयारी गरेको छ । सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गरिसकेको अवस्थामा रुपन्देही जिल्ला प्रशासन कार्यालयले सोही अनुसार यसबारे आधिकारिक निर्णयको तयारी गरेको हो ।बुधबार जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठक राखेर औपचारिक निर्णय गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधबार बस्ने बैठकले केन्द्रको निर्देशन पालना गर्ने निर्णय गर्ने बताए । उनले पछिल्लो समय कोरोना संक्रमण दर तीव्र भएकाले यसबा

आज यी १४ वटा जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। आज नेपालका १४ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार हाल मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कास्की, बागलुङ, रुपन्देही र सुर्खेतमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा सात लाख ६२ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ।

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका म्याग्दी, रुपन्देही र दाङका तीन जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका अनुसार वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय पुरुषको आज दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका ३२ वर्षका युवाको स्वास्थ्य

२२ जिल्लामा संक्रमण डरलाग्दो, अस्पतालमा शैया उपलब्ध गराउन नसकिने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लामा कोरोना संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेकोले संवेदनशील बन्न सर्वसाधरणलाई अनुरोध गरेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणको जोखिम सबैभन्दा बढी रहेको छ।

२२ जिल्लामा संक्रमण डरलाग्दो, अस्पतालमा शैया उपलब्ध गराउन नसकिने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लामा कोरोना संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेकोले संवेदनशील बन्न सर्वसाधरणलाई अनुरोध गरेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणको जोखिम सबैभन्दा बढी रहेको छ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा कारागार चलान

रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो। तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए भने बाँकी ३ जनाले जरिवाना बुझाउन नसकेका कारण कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। कोरोना संक्रमण फैलिन नदिन […]

रुपन्देहीमा आज थप ३८० जनामा कोरोना संक्रमण, ६ को मृत्यु

यमलाल भुसाल, बुटवल । बुटवल उपमहानगरपालिकाका १४३ सहित रुपन्देही जिल्लामा बुधबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ६११ पुगेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५५६ पीसीआर परीक्षण गर्दा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्वास्थ्य […]

थप १९ जनामा कोरोना संक्रमण | Nagarik News - Nepal Republic Media

थप १९ जनामा कोरोना संक्रमण भएको छ। आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटकामा नयाँ विरामी भेटिएका हुन्।