यमलाल भुसाल, बुटवल । बुटवल उपमहानगरपालिकाका १४३ सहित रुपन्देही जिल्लामा बुधबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ६११ पुगेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५५६ पीसीआर परीक्षण गर्दा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्वास्थ्य […]