काठमाडौं : कोरोना संक्रमित बढ्दै गएपछि १४ जिल्ला रेड जोन परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५०० भन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखेको छ।मन्त्रालयका अनुसार बागमती प्रदेशका काठमाडौं, ललितपुर भक्तपुर, चितवन, मकवानपुर र काभ्रेपलाञ्चोक रेड जोनमा परेका छन्। यस्तै‚ प्रदेश १ का मोरङ, सुनसरी र झापा तथा मधेस प्रदेशको धनुषा रेड जोनमा परेका छन्। गण्डकीको कास्की, लुम्बिनीका बाँके र रुपन्देही तथा सुदूरपश्चिमको कैलालीमा रेड जोनमा परेका छन्।मन्त्रालयको तथ्यांक अनुसार बिहीबारसम्म ने