जनकपुरधाम । नेपली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ ।बलरा नगरपालिका-९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो ।
विवाद हुँदा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंग रक्षकले गोली चलाएका हुन् । मन्त्री सिंहसँग पार्टीकै केन्द्रीय नेता अमरेश सिंह निकटको...