सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ । बलरा नगरपालिका वडा नं ९ मा वडा अधिवेशनका क्रममा विवाद हुँदा मन्त्रीका निजी सुरक्षाकर्मीले गोली चलाएका हुन ।
प्रदेश २ ...
सर्लाहीमा कांग्रेसको अधिवेशनको क्रममा विवाद हुँदा गोली चलको हो । नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहका अनुसार प्रदेश– २ का महिला बालबालिकामन्त्री वीरेन्द्र सिंहका सुरक्षा गार्डले गोली चलाएका हुन् ।
सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा गोली चलेको छ। मतदान केन्द्रमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन्। जिल्लाको दक्षिण पश्चिम...
जनकपुरधाम । नेपली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ ।बलरा नगरपालिका-९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो ।
विवाद हुँदा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंग रक्षकले गोली चलाएका हुन् । मन्त्री सिंहसँग पार्टीकै केन्द्रीय नेता अमरेश सिंह निकटको...
सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा प्रदेश मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि मन्त्रीका पीएसओले गोली चलाएका छन् ।
अधिवेशनको विवादका क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई धकेल्न थालेपछि मन्त्रीको सुरक्षामा खटिएका पीएसओले एक राउण्ड हवाई फायर गरेको सर्लाही प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । अहिले स्थिति सामान्य रहेको उनको भनाइ छ ।
बलरा नगरपालिका–९ को वडा अधिवेशन चलिरहेका बेला विवाद भएको थियो । त्यसपछि अधिवेशन रोकिएको छ ।
नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहका बडीगार्डले गोली चलाएका छन्। सर्लाहीको बलरा वडा नम्बर ३ मा गोली चलेको हो। सो वडाको एक कार्यक्रममा कांग्रेस नेता अमरेशकुमा सिंह पुगेपछि राष्ट्रिय जनता पार्टीका समर्थकले गाडि घेरा हालेका थिए। उनको सुरक्षामा खटिएको सुरक्षाकर्मीले गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली चल्दा कोही घाइते भएका छैनन्।