अमरेशका अंगरक्षकले सर्लाहीमा गोली चलाए, स्थिति सामान्य

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

सम्बन्धित सामग्री

मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि पीएसओले चलाए गोली

सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा प्रदेश मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि मन्त्रीका पीएसओले गोली चलाएका छन् ।  अधिवेशनको विवादका क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई धकेल्न थालेपछि मन्त्रीको सुरक्षामा खटिएका पीएसओले एक राउण्ड हवाई फायर गरेको सर्लाही प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । अहिले स्थिति सामान्य रहेको उनको भनाइ छ ।  बलरा नगरपालिका–९ को वडा अधिवेशन चलिरहेका बेला विवाद भएको थियो । त्यसपछि अधिवेशन रोकिएको छ ।

सर्लाहीमा गोली चल्यो

सर्लाहीको क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासीमा गोली चलेको छ। राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ स्थिति