कांग्रेस सर्लाही अधिवेशनमा मन्त्रीका पीएसओले चलाए गोली
सर्लाहीमा कांग्रेसको अधिवेशनको क्रममा विवाद हुँदा गोली चलको हो । नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहका अनुसार प्रदेश– २ का महिला बालबालिकामन्त्री वीरेन्द्र सिंहका सुरक्षा गार्डले गोली चलाएका हुन् ।