काठमाडौमै बन्यो विश्वकै ठूलो विमान संग्रालय

उड्डय क्षेत्रको जानकारी दिने उद्देश्य साथ नेपाल मै पहिलो एभिएसन म्युजियम सञ्चालन भएको छ। एभिएसन म्युजियमले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि म्युजियमको औपचारिक सुरुवात भएको जानकारी गराएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा झण्डै सात करोड लगानीमा बनाईएको सो म्युजियमको पुरै संरचना एयसबस भित्र रहेको छ। जहाज भित्रै बनाईएको संग्रहालय ५…

सम्बन्धित सामग्री

‘मान्छे गुमाइसक्यौं, शव पाउनलाई यत्रो सास्ती’

पोखरा – आइतबार उज्यालो रहेको पोखराको आकाश सोमबार एकाएक अँध्यारो बन्यो। दिन ढल्नै लाग्दासमेत खुल्न सकेन। आकाशजस्तै मधुर मलिन छ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा भेटिने हरकोहीको मुहार। रोग बोकेर अस्पतालमा आउने धेरै शोकले गलेर आएका छन्। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरीपुल नजिकै सेती खोंचमा आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटनामा […]

मेलम्चीका नाममा उमाकान्तलाई मोज

काठमाडौं, १६ साउन । कुनैबेला नेपाल वायुसेवा निगम नेताहरुको दुहुनो भैंसी थियो । विमान लिजमा लिदै मोटो कमिशन असुल्दै नेताहरु मोटाएको इतिहास साक्षी छ । यसले धेरै विवादमा आयो । त्यसपछि मेलम्ची खानेपानी आयोजना दुहुनो भैंसी बन्यो । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर प्यास मेटाउने नारा तीन दशक अघि नै लाग्यो । काम सुरु भएको […]

बलेवा विमानस्थल बन्यो, सञ्चालन गर्ने कसरी ?

बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको छ । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ । विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र

भावविह्वल बन्यो शिक्षण अस्पताल (तस्बिरहरु)

काठमाडौँ – मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ। २२ मध्ये १० जनाको शव सोमबार नै ल्याइएको थियो भने १२ जनाको शव मंगलबार काठमाडौँ ल्याइएको हो। काठमाडौँ ल्याइएका शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। पोष्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइने छ। अहिले त्रिवि शिक्षण अस्पताल परिसर शोकाकुल […]

बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

काठमाडौं, जेठ १७ । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको (एन एइटी, डिएचसी), ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०स्१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो। […]

बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

१९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा-जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०:१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो।सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको

एअर इन्डिया किन बेचियो ?

कुनै समय एअर इन्डियालाई विश्वकै उत्कृष्ट हवाई सेवा प्रदायक मानिन्थ्यो । विलासी यात्रा, विश्व स्तरीय खाना र विमानभित्र अद्भुत सजावट ! एअर इन्डिया यति आकर्षक थियो कि सिंगापुर एयरलाइन्सले पनि आफ्ना विमान सजाउन एअर इन्डियाबाटै प्रेरणा लिएको थियो ।हवाई उड्डयनमा विश्वकै मानक बनेको एअर इन्डिया पछिल्लो दशकमा निकै जर्जर बन्यो । खर्बौँ रुपैयाँ घाटा भएपछि भारत सरकार यो विमान कम्पनीलाई बेच्न अर्थात् निजीकरण गर्न बाध्य भयो । विश्वकै महानतम् विमान सेवा बनेको एअर इन्डिया कसरी यो हालतमा आइपुग्यो ? यो सामग्रीमा

बिस्कुन सुकाउने थलो बन्यो बैतडीको पाटन विमानस्थल

धनगढी : बैतडीमा विमानस्थलको धावनमार्गलाई स्थानीयले बिस्कुन सुकाउने थलो बनाएका छन्। जिल्लाको पाटन नगरपालिकास्थित पाटन विमानस्थललाई स्थानीयले निजी काममा प्रयोग गररिरहेका हुन्। विमानस्थलमा गहुँलगायत विभिन्न अन्न सुकाउने गरेको पाइएको हो।एक साता लगातार परेको वर्षाका कारण अन्नमा पानी पसेको थियो। स्थानीय रोशन बिष्टले भने, ‘विमान सातामा एक पटक शुक्रबार मात्र आउँछ। त्यसपछि खाली हुन्छ।धेरै दिनदेखि पानी परेकाले घरमा बिस्कुन सुकाउने ठाउँ नहुँदा यहाँ ल्याएर सुकाएका हौं। गहुँमा

विकासको सफल उदाहरण बन्यो दुर्घटना

हेटौंडा, (नेस) । नेपालमा हालसम्म धेरै विमान दुर्घटना भएका छन् । तर, दुर्घटनाग्रस्त क्षेत्रमा पीडित परिवारको अग्रसरतामा यति ठूलो विकास भएको कतै पाइँदैन । त्यसैले क्षतिलाई ऊर्जाका रुपमा बदल्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् अभिभावक । भन्छन्–विमान कम्पनीले अग्रसरता लिएर पीडित परिवारलाई समन्वय गर्ने हो भने दुर्घटनास्थललाई नमूना क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । […]