विकासको सफल उदाहरण बन्यो दुर्घटना

हेटौंडा, (नेस) । नेपालमा हालसम्म धेरै विमान दुर्घटना भएका छन् । तर, दुर्घटनाग्रस्त क्षेत्रमा पीडित परिवारको अग्रसरतामा यति ठूलो विकास भएको कतै पाइँदैन । त्यसैले क्षतिलाई ऊर्जाका रुपमा बदल्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् अभिभावक । भन्छन्–विमान कम्पनीले अग्रसरता लिएर पीडित परिवारलाई समन्वय गर्ने हो भने दुर्घटनास्थललाई नमूना क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । […]

सम्बन्धित सामग्री

फ्रान्स बन्यो समूह विजेता

सिड्नी – गोलको वर्षा भएको खेलमा पानामामाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै फ्रान्स समूह विजेताको रुपमा फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । पानामामाथि ६–३ को रोमाञ्चक जित निकाल्दै फ्रान्स समूह ‘एफ’ को विजेता बनेको हो । फ्रान्सको जितमा काडिडियाटोउ डिएनीले ह्याट्रिक पूरा गर्दा माइल लाकरर, लिया लि गारेस र भिकी बेचोले […] The post फ्रान्स बन्यो समूह विजेता first appeared on Hamro Khelkud.

बन्द हुन लागेको इन्फिल्ड बन्यो पाँच खर्बको कम्पनी

प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ । विभिन्न पेसा, व्यवसाय, क्षेत्रमा सफल हुन अधिकतम प्रयास पनि गर्छौं । विद्यार्थीले शिक्षामा सफल हुन मिहिनेत गर्छ, व्यवसायीले उद्यममा सफल हुन...

सुन्तला गाउँ बन्यो सिम्ले

अर्घाखाँची, १५ पुस । भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका सिम्लेका ७७ वर्षीय हुमनाथ पौडेल अहिले जिल्लाका सफल सुन्तला किसान बनेका छन् । विसं २०२७ मा भारतीय सेनामा रहँदा भारतीयले नेपालीहरुप्रति प्रयोग गरेको यही शब्द सहन नसकी सेनाको जागिर चटक्कै छाडेर घर […]

उधारोमा बन्यो कर्णालीमा पुल

हुम्ला, मंसिर २१ । पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफैँ खर्च र जनश्रमदान गरी पुल […]

कार्तिकको ‘भुल भुलैया २’ बक्स अफिसमा ब्लकबस्टर बन्यो

एजेन्सी, २ असार । बलिउड अभिनेता कार्तिक आर्यनको भुल भुलैया–२ ले बक्स अफिसमा १७५ करोडको आँकडा पार गरेको छ । फिल्मले उक्त रकम संकलन गर्न २७ दिन लाग्यो । भुल भुलैया २ सन् २०२२ को सबैभन्दा सफल चलचित्रमा परेको छ । योसँगै कार्तिक आर्यनको करियरकै सबैभन्दा सफल फिल्म बनेको छ । भुल भुलैया २ को […]

यसकारण सफल बन्यो ‘द कश्मीर फाइल्स’

निर्देशक विवेक अग्नीहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ले दुई सय करोड कमाईको आँकडा पार गरेको छ । यो फिल्मले १३ दिनमै यति धेरै व्यापार गर्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । न त फिल्म निर्माता, कलाकार तथा दर्शकलाई नै थियो ।पहिलो दिन बक्सअफिसमा ३ दशमलब ५ करोड कमाउने फिल्मले सय करोड पूरा गर्छ भन्ने कल्पना कसैको पनि थिएन । तर फिल्मले त्यो देखाएरै छोड्यो । १५ करोड बजेटमा बनेको यो फिल्मले ठूला(ठूला फिल्मलाई बक्सअफिसमा पानी पिउन बाध्य बनाइदियो । यो फिल्मको सुरुवाती समयदेखि अहिलेसम्मको यात्र

एमसीसी बन्यो राजनीतिक अस्त्र, पारित होला ?

काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीबारे प्रश्न गरे । उनले सोधे- एमसीसीबारे के गर्नुहुन्छ । अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई ओलीले राजनीतिक अस्त्रका रुपमा लिन थालेका छन् । एमसीसी उनको पालामा पारित गर्न खोजेपनि सफल भएनन् । प्रतिनिधि सभामा एमसीसीलाई निर्णयार्थ सभामुख […]

फुटबलमा ब्राजिल बन्यो च्याम्पियन

ब्राजिलले शनिबार स्पेनलाई अतिरिक्त समयमा २–१ ले   हराएर   टोकियो   ओलम्पिकअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जित्न सफल भएको  छ।  यस  नतिजासँगै  सन्  १९९२ ओलम्पिकमा  स्वर्ण  पदक  जित्ने  स्पेन यस  पटक  रजत  पदकमै  चित्त  बुझाउन बाध्य बन्यो। विश्व  फुटबलमा  महाशक्तिको  छवि बनाएपछि ब्राजिललाई विगतमा ओलम्पिक स्वर्णले  सधैँ  लोभ्याएको  थियो।  अहिले ब्राजिलले   लगातार &nb...