काठमाडौँ – मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ। २२ मध्ये १० जनाको शव सोमबार नै ल्याइएको थियो भने १२ जनाको शव मंगलबार काठमाडौँ ल्याइएको हो। काठमाडौँ ल्याइएका शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। पोष्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइने छ। अहिले त्रिवि शिक्षण अस्पताल परिसर शोकाकुल […]