कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प

बाँके– बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले शून्यप्रायः भएको छ । जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले भने, “कोरोना महामारीपछि लकडाउनले थला परेको बाँकेको खेलकुद क्षेत्र अब विस्तारै उठ्ने प्रयत्नमा लाग्नेछ […]

सम्बन्धित सामग्री

कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध

यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेवासमेत ठप्प छ । निरन्तर पानी परेपछि मुगुका लागि बाँकेको नेपालगञ्जबाट उडान हुनसकेको छैन । वर्षाका कारण नेपालगञ्जबाट हवाई उडान हुन नसकेको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो ।

राप्ती सोनारीमा निर्माणाधीन रङ्गशाला अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ । राप्ती सोनारी–५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रङ्गशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन् । रङ्गशाला निर्माण नहुँदा वडा तथा गाउँपालिकास्तरीय खेलकुदका प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने गरेको स्थानीय युवा सुनिल गिरीले बताए। उनले […]

डुडुवा गाउँपालिकामा कर्मचारीले गरे तालाबन्दी

बाँकेको डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा आफूहरूको सेवासुविधा प्रभावित भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नयाँ आर्थिक वर्ष २०७९/८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोशित बनेका हुन्।

पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई

बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ । राप्ती सोनारी गाउँपालिका –२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नं ५ बिनौना र वडा नं २ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ । पुल नहुँदा वर्षाद्को समयमा आवागमन ठप्प हुने र हिउँदका महिनामा जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अव अन्त्य भएको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बता

राप्ती सोनारीको बैंक खाता रोक्का, आर्थिक गतिविधि ठप्प

विगत १७ दिनदेखी बाँकेको राप्ती सोनारी गाउँपालिकाको बैँक खाता नै रोक्का भएको छ। दिनहुँ रित्तो हात घर फर्किनु पर्दा गाउँपालिकामा आउने सेवाग्राही आक्रोशित छन्।...

कर्मचारी संक्रमित भएपछि नरैनापुर गाउँपालिका कार्यालय बन्द

बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा ठप्प भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि मंगलबारदेखि चार दिन सम्मका लागि गाउँपालिका कार्यालय बन्द गरिएको हो ।

कर्मचारी संक्रमित भएपछि नरैनापुर गाउँपालिका कार्यालय बन्द

बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा ठप्प भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि मंगलबारदेखि चार दिन सम्मका लागि गाउँपालिका कार्यालय बन्द गरिएको हो ।

बन्दाबन्दीपछि बाँकेको होटल व्यवसाय फस्टाउँदै

कोरोना महामारीले भएको बन्दाबन्दीले दुई वर्ष ठप्प भएको बाँकेको होटल व्यावसाय फस्टाउन थालेको छ । भारतीय र तेस्रो देशका पर्यटकको आगमन ह्वात्तै बढ्न थालेपछि यहाँको होटल व्यवसाय फस्टाउन थालेको व्यावसायीहरुले बताएका छन् ।

अस्थायी सडक सञ्चालनमा

बाढीका कारण भत्किएको बाँकेको राप्ती–सोनारी गाउँपालिकाका गन्धैली र गाभर खोलाको पुल र सडकलाई अस्थायी तवरमा निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी र गन्धैलीमा आएको भेलले सो क्षेत्रको पुल र सडक भत्केर आवागमन ठप्प हुँदा वारिपारिका यात्रु बिचल्लीमा परेका थिए । पुल र सडकमा क्षति पुगेपछि…