कोरोनाले सिंगो देश नै ठप्प: ६ बाहेक सबै जिल्लामा निषेधाज्ञा, गहिरिँदो कोरोनाको कहर
काठमाडौ। यतिखेर देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख १३ गतेदेखि सुरु भएको निषेधाज्ञा मंगलवार बिहानसम्म आइपुग्दा
राजनितीक दलहरू अलोकप्रिय हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय देखिएका छन्। पछिल्लो समय उनी विभिन्न जिल्लामा विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्।...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेट ठिक छैन तर पास गर्न बाध्य हुनेछौं भन्ने सत्तारुढ सांसदका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभामा शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै लामिछानेले दल ठूलो कि देश? भनेर प्रश्न गरे। यहाँ सत्तापक्षका सांसदले बजेट सन्तुलित भएन, खास खास नेताका जिल्लामा बजेट खन्याइयो भनेको सुनियो। बजेट ठिक त छैन तर पास त गर्नैपर्यो पनि भन्नुभयो, लामिछानेले भने, ‘हामीले नेपाली जनतालाई यहि सिकाउने हो? दल ठूलो कि
काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले आज नवलपरासी र बर्दियामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्दै छ। निर्वाचन आयोगले जसपाको वैधानिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्षको देश दौडाह जारी छ। ठाकुर पक्षले अहिलेसम्म धनुषा,सप्तरी, सिराहा,सर्लाही, कैलालीलगायत ८ जिल्लामा कार्यकर्ता भेला गरिसकेको छ। ठाकुरपक्ष साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरी देश दौडाहमा छ।
काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुरपक्षले आजपनि चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै छ। हिजो झापा, धनुषा, पर्सा, कैलालीमा भेला गरेको उसले आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागेको हो। सुनसरीमा डा.सुरेन्द्र झा,सर्लाहीमा राजेन्द्र महतो, रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएपछि महन्थ ठाकुरपक्ष देश दौडाहामा निस्किएको छ।
नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्नेहुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा देश विकासका लागि के–कस्ता सम्भावना छन् र केके गर्न सकिन्छ भनी वस्तुगत भ्रमण गरेका छौं । नेपालजस्तो भौगोलिक अवस्था र भूपरिवेष्ठित अल्पविकसित देशको विकासका लागि अरू देशको विकास मोडेल ल्याउन आवश्यक […]
नेपालको राजनैतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्ने हुन्छ । हामी दुईजना मिलेर ७७ वटै जिल्लामा देश विकासका लागि के-कस्ता सम्भावना छन् र के-के गर्न सकिन्छ भनी वस्तुगत भ्रमण गरेका छौं ।नेपालजस्तो भौगोलिक अवस्था र भू-परिवेष्टित अल्पविकसित देशको विकासका लागि अरु देशको विकास मोडेल ल्याउन आवश्यक छैन‚ […]
नेपालको एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको सञ्चालक डिशहोमले मेरो मनको दोस्रो देश नामक नयाँ अभियान सुरु गरेको छ ।७७ वटै जिल्लामा सेवा सञ्चालन गरिरहेको कम्पनीले नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबलप्रेमी दर्शकहरुलाई लक्षित गरी नयाँ अभियान सुरु गरेको हो । गत वर्ष महामारीको कारण रद्द […]
१८ वैशाख, काठमाडौं । देशका २३ भन्दा बढी जिल्ला कोरोनाको दोस्रो लहरको उच्च संक्रमणमा परिसकेका छन् । देश संघीयतामा गए पनि उपत्यका बाहिरका प्रायः जिल्लामा स्वास्थ्य उपचारको गतिलो प्रबन्ध अझै हुनसकेको छैन । स्वास्थ्य संकटका बेला आम नागरिकको आशाको केन्द्र आज पनि काठमाडौं उपत्यका नै हो । उपत्यका बाहिर सम्भव नभएको उपचारका लागि आज पनि […]