कर्मचारी संक्रमित भएपछि नरैनापुर गाउँपालिका कार्यालय बन्द

बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा ठप्प भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि मंगलबारदेखि चार दिन सम्मका लागि गाउँपालिका कार्यालय बन्द गरिएको हो ।

सम्बन्धित सामग्री

बाँकेमै चल्दैन नेपाली रुपैयाँ - Naya Patrika

नरैनापुर गाउँपालिका कार्यालय रहेको नरैनापुर बजारस्थित एक होटेलमा बासका अध्यक्ष मन भण्डारीले खाजा खाए । खाजाको पैसा तिर्न खोज्दा होटेल सञ्चालक नन्कौ अन्सारीले भण्डारीले दिएको नेपाली रुपैयाँ लिनै मानेनन् ।