आपूर्तिमन्त्री शिवकुमार मण्डलले लत्ताकपडामा ब्रान्डका नक्कली स्टिकर राखेर उपभोक्ता ठगी भएको बताएका छन् । उनले दरबारमार्गका व्यवसायीलाई अंकित गर्दै नक्कली ट्याग झुन्डाएर ठगी गरेको बताए ।
आन्तरिक राजस्व विभागले जारी गर्ने नक्कली स्टिकर सहित प्रहरीले दुई जनालाई पर्साको वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ घर भएका २७ वर्षीय मनिष कुमार शाह तेली र २५ वर्षीय रञ्जन कुमार राम
मदिराको बिर्कोमा टाँस्ने राजस्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरूमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) लाई अनुरोध गरेको छ। उक्त प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरूमाथि छानबिन गर्न आन्तरिक राजस्व कार्यालय पर्सा वीरगञ्जले सिआइबीलाई अनुरोध गरेको हो। नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तसँगको बयानका आधारमा…
मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ।